ट्रेन्डिङ
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
मोटरसाईकल दुर्घटनामा मृत्यु
नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको गैंडाकोट नगरपालिका ४ ईट्टा भट्टी स्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल…
३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा नवलपुरमा विविध कार्यक्रम
नवलपुर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नवलपुरमा विविध कार्यक्रम गरि मनाइएको छ ।
अपाङ्गता पुनस्थापना केन्द्र कावासोतीको आज कावासोतीमा अपाङ्गता अधिकार सम्बन्धि अन्तरकृया भएको छ ।
त्यसैगरी मध्यबिन्दु…
२ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद
रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट नवलपुर प्रहरीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ ख…
प्रगतिनगर खानेपानीले सिताबासमा २० लाखको बोरिङ्ग बनाउँदै
नवलपुर ।
नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देवचुली ७ सिताबासमा प्रदेश सरकार उर्जा तथा जलस्रोत मन्त्रालयको सहयोगमा २० लाखको लागतमा बोरिङ्ग निर्माण गरेको छ ।
प्रगतिनगर खानेपानी अध्यक्ष खिमानन्द भुसालका…
गैडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
नवलपुर । गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…
कावासोती खानेपानीले पौने ४ करोडको लागतमा खानेपानी पाइप विस्तार गर्दै
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कावासोती ३ र ९ मा नयाँ खानेपानी पाइप लाइन विस्तार शुरु गरेको छ ।
कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्सालले…
लुम्बिनी कलेजमा बनेको कावासोती खानेपानीको ओभरहेड टंकी ३ बर्षदेखि अलपत्र
रामकुमार श्रेष्ठ -
कावासोती । नवलपुरको कावासोती ८ लुम्बिनी कलेज परिषरमा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ओभर हेड टंकी निर्माण कार्य अपूरो हुँदा विगत ३ बर्षदेखि अलपत्र परेको छ ।
गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास…
नवलपुर अदालतमा ४ महिनामा २ सय १३ सम्बन्ध विच्छेद
विष्णु खनाल -
नवलपुर ।
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएका मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु…
हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा
नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
भोलि एकादशीको दिन कावासोतीको…
गैडाकोटमा सुतेकै अवस्थामा निधन
नवलपुर । नवलपुरको गैडाकोट ६ मिलिजुली टोल निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी गई ढोका फोडी हेर्दा मृत भेटिएको इलाका प्रहरी…