समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

बोलेरो दुर्घटनामा ज्यान गुमाउने यि हुन दुई दिदीभाइ

नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार…

नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्यो

कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिलेसम्म डेंगु संक्रमितको संख्या २ सय ३१ पुगेको छ भने १ जना पुरुषको डेंगुको कारण निधन भएको छ । नवलपुरको गैडाकोटमा…

कावासोतीमा भाडा दर नटाँस्ने र रुट परमिट नलिई चल्ने सवारी साधनलाई कारवाही

नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाडपर्वलाई लक्षित गरी आज सावजनिक सवारी साधनको अनुगमन गरेको छ । कावासोती १६ डण्डा बजारमा पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीहरु सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,…

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

नवलपुर । नवलपुरको बुलिङटारमा अवैध रुपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिङटार गाउँपालिका ६ फुलमति खोलाको मुलमनी नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले…

ललपुर नवलपुर स्तरीय थारु बुद्धिजीवी भेला

ललपुर (नवलपुर) स्तरीय थारु बुद्धिजीवी भेला कावासोती १५ बाघखोर जे यस होटल एण्ड रेस्टुरेन्टको सभा हलमा भएको छ। लेखक पुष्प रत्न महतोको अध्यक्षतामा नवलपुर जिल्ला स्तरीय थारु बुद्धिजीवीहरूको उपस्थितिमा नवलपुरमा बसोबास गर्ने थारुहरू तथा…

गैडाकोटमा बस पल्टियो

नवलपुर । नवलपुरको गैडाकोट १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । बर्दियाबाट काठमाडौं हिडेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट २ मिलट तल बायाँ तर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ । बसमा सवार ८ जना मध्ये २ जना घाइते…

नारायणी नदीमा पुरुषको शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी गण्डक ब्यारेज नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिवेण्ी ब्यारेज पुलदेखि १ सय मिटर पश्चिम नारायणी नदी किनारको पेटीमा नाम, थर…

कावासोतीको हाट बजार अनुगमन, अखाद्यदेखि म्याद नाघेका समान भेटिए (फोटो फिचर सहित)

कावासोती नगरपालिकाले आज कावासोती थानाको हाट बजारमा बजार अनुगमन गरेको छ । कावासोती नगरपालिकाको अुगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा पर्यटन कार्यालय, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतका टोलीले बजार…

पूर्वपश्चिम राजमार्गको चोरमारामा बीच सडकमा मुल फुटेपछि सडक एकतर्फी

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत चोरामाराको ओरालोमा बीच बाटोमै मुल फुटेपछि बाटो एकतर्फी भएको छ । सडक विस्तारको क्रममा सडक भत्काइएर ग्राभेल गरेको तर पिच हुन बाँकी रहेको उक्त स्थानमा बीच सडकमै पानीको मुल…

नवलपुरमा दलदले–डेढगाउँ, कालीगण्डकी कोरिडोर अवरुद्ध

नवलपुर । नवलपुरको हुप्सेकोट ५ पांग्रेमा दलदले डेढगाउँ सडक अवरुद्ध भएको छ । इलाका प्र्रहरी कार्यालय रुद्रपुरका अनुसार आज विहान अविरल बर्षका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भईरहेको…