ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
गैडाकोटमा नारायणी नदीमा वेवारिसे शव फेला
नवलपुर । पूर्वीै नवलपरासीको गैडाकोट नगरपालिका २ मा नारायणी नदी किनारमा १ जना पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ कन्टिनेन्टल बोर्डिङ स्कुल नजिक नारायणी नदी किनारमा गएराति अन्दाजी ४० बर्षीय…
नवलपुर गैडा खागः दुई वर्षअघि पाँच हजारमै किनेर अहिले दुई करोडमा मोलमोलाइ गर्दा पक्राउ
दुई करोडमा किनबेचका लागि मोलमोलाई भइरहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको खागसहित ६ जना चितवनको भरतपुरबाट पक्राउ परेका छन् । नौ वर्षअघि नवलपरासीको कावासोती नगरपालिका गुन्द्रेढाकाहा मध्यवर्ती सामुदायिक वनमा मृत फेला परेको गैँडाको खाग…
साढे ७ किलो गाँजा सहित नवलपुरमा १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा साढे ७ किलो ग्राम गाँजा सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज देवचुली नगरपालिका १७ पिप्रहरबाट ३८ बर्षीय…
नवलपुरको कालीगण्डकी कोरिडोरमा सवारी दुर्घटनामा सुनारी घाइते
नवलपुर । नवलपुरको बुलिङ्गटार ३ भलायटारमा आज साँझ भएको सवारी दुर्घटनामा परी बलायटार निवासी ७३ बर्षीय शेरबहादुर सुनारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कालीगण्डकी कोरिडोर सडक खण्डमा बुलिङटारबाट डेढगाउँतर्फ जाँदै…
नवलपुर स्तरीय जिल्ला लिग फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कावासोती विजयी
कावासोती । नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
आजको उद्घाटन खेलमा नवज्योति युवा क्लब कावासोती विजयी भएको छ । हरियाली युवा क्लब रजहरलाई ३–२ शून्य गोल अन्तरले पराजित गर्दै आजको खेलमा कावासोती विजयी भएको हो ।…
नवलपुरमा सर्पदंशबाट १ जना महिला विरामी
नवलपुर । नवलपुरमा सर्पको टोकाइबाट एक जना महिला विरामी परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ कोटटाँडी निवासी ३७ बर्षीया महिला राधा महतो विरामी परेकी हुन् ।
महतोलाई आफ्नै खेतमा धानमा पानी लगाउन जाने…
जिल्ला उद्योग वाणिज्य संघ नवलपुरमा सापकोटा
नवलपुर । जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा छवि…
नवलपुरमा जग्गा विवादमा कुटपिट हुँदा १ जना गम्भीर घाइते, ४ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ४ सातपत्रेमा आज जग्गाको विषयलाई लिएर भएको विवादमा कुटपिट हुँदा एक जना महिला गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका…
नवलपुरमा रुखले च्यापेर मानिसको मृत्यु
नवलपुर । नवलपुरमा घाँस काट्ने क्रममा रुखले च्यापेर एक जना मानिसको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको बुलिङटार गाउँपालिका ५ आमडाडा ६०/६२ बर्षीय पुरुष बिष्णु प्रसाद…
नवलपुरबाट दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु…