समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा भरुवा बन्दुक सहित पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुर जिल्लामा इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान १० बजे नवलपुरको…

सूचनाको हक सम्बन्धी कावासोतीमा अन्तरक्रिया

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज कावासोतीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा नवलपुरका सरकारी कार्यालयका सूचना अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।…

नवलपुरको अरुणखोलाबाट छुटेको जीप पाल्पामा दुर्घटना, १४ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । निस्दी गाउँपालिका ४ को मतियारडाँडा स्थित भित्री कच्ची सडकमा लु १ ज ३३२४ नम्बरको जीप बुधबार बेलुका दुर्घटनमा परेको हो । नवलपरासीको अरुणखोलाबाट…

होटल व्यवसायी संघ नवलपुरद्वारा ब्लड क्यान्सर होटल व्यवसायीलाई २ लाख बढी आर्थिक सहयोग

रामकुमार श्रेष्ठ – नवलपुर । होटल व्यवसायी संघ नवलपुरले आज ब्लड क्यान्सर पीडित महिला होटल व्यवसायी पवित्रा वन्टाकी मगरलाई २ लाख बढी आर्थिक सहयोग गरेको छ । कावासोती २ मा कान्छा होटल सञ्चालन गर्दै आएका होटल व्यवसायी पवित्रा वन्टाकी…

बदेलको आक्रमणबाट २ जना गम्भीर घाइते

रामकुमार श्रेष्ठ नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा बदेलको आक्रमणमा परी २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मैनाघाट निवासी ५७ बर्षीय चन्द्रबहादुर खाँडले आफ्नै खेतमा मकैमा विषादी…

कावासोतीमा ६ बर्षीया छोरीमाथि जबरजस्ती गरेकोे आरोपमा झड्केलो बाउ पक्राउ

कावासोती । नवलपुरको कावासोतीमा ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नवलपुर प्रहरीले उनकै झड्केलो बुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २६ बर्षीय बुवाले ६ बर्षीया छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको…

बुटवल-नारायणगढ सडक विस्तारलाई तिब्रता दिन नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक…

नवलपुरमा घर कोही नभएको मौका छोपी लाखौं धनमाल चोरी

रामकुमार श्रेष्ठ — नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगर नारायणी टोलमा देवीलाल रानाभाटको घर कोही नभएको मौका पारी चोरी भएको छ । घरका सबै मानिस तनहूको घिरिङ पहाड गएको बेला उनको घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय…

कावासोतीमा एकसिंगे गैडा मृत फेला, निकुञ्जमा पाटेबाघ मृत भेटिए

नवलपुरको कावावोती-१५मा रहेको गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनमा गैँडा मृत फेला परेको छ । प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उक्त गैँडाको खाग र खुर सुरक्षीत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं…

बाघको आक्रमणबाट नवलपुरमा १ जना घाईते

नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा…