समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

अवैध उत्खनन् गर्ने १३ ट्याक्टर नियन्त्रणमा

अवैध उत्खनन् गर्ने १३ ट्याक्टर नियन्त्रणमा चोरमारा । नवलपरासी पूर्व नवपुरको मध्यविन्दु–१५ मा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा उत्खनन् गर्ने एक वटा ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको…

नारायणीमा एकतर्फी बनाउन लागिएको तटबन्ध रोक्न २४ घन्टे अल्टिमेटम

पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन…

नवलपरासीमा चैते धान लगाउने चटारो

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा यति बेला नारायणी नदी आसपास र सिमसार क्षेत्रका किसानहरुलाई चैते धान लगाउन भ्याइनभ्याइ भएको छ । असार अगावै धान भित्राइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैडाकोट, देवचुली,…

सेनाकाे टाेलीले डिस्पाेज गर्याे ९ थान 81mmhe62.9ba बम

रामकुमार श्रेष्ठ - नवलपरासी, १३ चैत । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका ५ भेडी गाउँ नजिकैकाे जंगलमा भेटिएकाे ९ थान बम नेपाली सेनाकाे टाेलीले साेमबार डिस्पाेट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाे प्रहरी नायव…

नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ

रामकुमार श्रेष्ठ - नवलपुर, १२ चैत्र । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ सर्दीको भेडिगाउँ नजिकैको जंगलमा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले…

आदिवासी जनजाति महासंघ नवलपुरको अध्यक्षमा रामकुमार श्रेष्ठ

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ…

गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु

गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु रामकुमार श्रेष्ठ - नवलपरासी - पूर्वी नवलपरासीकाे देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी…

कावासोतीको कुमारवर्ती क्याम्पसमा सत्ता गठबन्धन विद्यार्थी प्यानल विजयी

कावासोती — पूर्वी नवलपरासीको कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा…

कावासोतीमा तेक्वान्दोको ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण

रामकुमार श्रेष्ठ – कावासोती । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा आज कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा…

थारुकल्याण कारिणी सभा कावासोतीको अध्यक्षमा विकन कुमारी महतो

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा थारु कल्याण कारिणी सभा कावासोतीको तेस्रो नगर अधिवेशन भएको छ । अधिवेशनले विकन कुमारी महतोको अध्यक्षतामा १५ सदस्य नगर समिति चयन गरेको छ । समिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपसभापतिमा…