ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुर जिल्ला बार इकाई अध्यक्षमा २ जनाको उम्मेदवारी, अन्य पदमा सर्वसम्मत
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुर जिल्ला बार इकाईको जिल्ला अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ ।
२ बर्ष कार्यकालका लागि अन्य पदमा सर्वसम्मत भएको भए पनि अध्यक्ष पदमा भने दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा चेतप्रसाद…
स्थानीय पाठ्यक्रमः कावासोतीमा कक्षा ३ सम्म असार मसान्तमा मात्रै आउने
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय पाठ्यपुस्तक लागूभएको ३ बर्ष बढी भईसक्यो तर, विद्यार्थीले पाठ्यपुस्तक भने पाउन सकेका छैनन् ।
देश संघीयतामा गएपछि बनेको स्थानीय तह अर्थात स्थानीय सरकारले पालिका भित्रका पर्यटकीय,…
जनजाति महासंघ मध्यविन्दुमा सर्वसम्मत नयाँ समिति गठन, अध्यक्षमा चौधरी
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।
समितिको अध्यक्षमा पदम नारायण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी बरिष्ठ…
गुरुङ समुदायको खेमा लिपि हराउदै
१२ वैशाख,नवलपुर ।
लोप हुन लागेको तमु समुदायको भाषा र लिपि (खेमा लिपि) संरक्षण गर्नु पर्ने तमु ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रका अध्यक्ष कर्ण वहादुर गुरुङले बताउनु भएको छ ।
मंगलबार नवलपुरको कावासोतीमा भएको भेटघाट तथा…
मध्यविन्दु नगरपालिकाको गाडीको ठक्कर बाट ४ वर्षीय बालकको मृत्यु
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।
आईतबार मध्यविन्दु १५ वडा कार्यालय नजिकै मध्यविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढने बा २ झ २३१२ नं को…
नवलपुरका सबै पालिकामा जनजाति महासंघ नयाँ समिति बन्ने
नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको आज बसेको वैठकले नवलपुरका सबै पालिकाहरुमा जनजाति महासंघको नयाँ समिति बनाउने निर्णय गरेको छ ।
नवलपुरमा ४ वटा पालिका र ४ वटा गाउँपालिका छ । ति मध्ये ७ वटा पालिकामा यस अघि…
अध्यक्षको जन्मदिनमा वडा प्रबद्र्धन प्रतिष्ठानद्वारा अपाङ्ग सेवा संस्थालाई सहयोग
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानले प्रतिष्ठानका अध्यक्ष प. विष्णुप्रसाद पोख्रेलको ६५ औं जन्मदिनको असवरमा सहयोग हस्तान्तरण गरेको छ ।
आज कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा…
भएन नवलपुरमा जग्गा वर्गीकरण, मालपोत कार्यालय सुनसान
रामकुमार श्रेष्ठ —
नवलपरासी । ठूला ठूला जग्गा व्यापारीहरुले ठूलो ठूलो कृषि योग्य जमिन खरिद गर्ने र त्यसलाई खण्डीकरण गरेर घडेरी बनाएर विक्री गर्दा कृषि योग्य जमिन घटेको भन्दै सरकार जग्गा वर्गीकरण गरेर मात्र जग्गा खण्डिकरण गर्ने…
नवलपुरमा जुवातास खेलिरहेका ५ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । ईलाका प्रहरी कार्यालय गैडाकाेटले गैडाकाेटमा जुवातास खेलिरहेका ५ जनालाई पक्राउ गरेकाे छ ।
मंगलबार साँझ ५ बजे तिर गैंडाकोट नगरपालिका ४ स्थित गैंडाकोट मिनीमार्टको हाताभित्र रहेको अमृता गुरुङले संचालन गरेको…
त्रिवेणी पुगेर मुख्यमन्त्री अधिकारीले भने, ‘ बाटो निर्माणमा कुनै समस्या छैन,अब काम सुरु हुन्छ’
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक विस्तार छिट्टै हुने बताएका छन् ।
चितवन राष्ट्रिय निकुन्ज क्षेत्र भित्र पर्ने करिब ८ किलोमिटर सडक विस्तारका लागी वातावरणीय प्रभाव मुल्यांकनको काम तत्काल सुरु…