समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

सात महिनामा नवलपुरमा ४७ वटा सवारी दुर्घटना

४ फागुन, नवलपुर । चालु आर्थिक वर्ष ०७९÷०८० को सात महिनामा नवलपुरमा ४७ वटा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । भने १ सय ४८ जना घाइते भएका छन् । जसमध्ये ६१ जना गम्भीर र ८७ जना सामान्य घाइते भएको जिल्ला…

साताैं नवलपुर महाेत्सव कावासाेतीमा शुरू – फोटो फिचर

कावासाेती । कावासोतीमा आजदेखि सातौं नवलपुर महोत्सव शुरू भएकाे छ। महोत्सवको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् । महाेत्सवकाे उद्घाटन गर्दै उपाध्यक्ष ढकालले नेपालकाे अर्थतन्त्र बिस्तारै…

किशोरी अधिकारका सवालमा छलफल

कावासोती । कावासोती नगरपालिका वार्ड नं ९ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडा स्तरीय छलफल कार्यक्रम भएको छ । वडा अध्यक्ष रिभर कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुनिता महत्तो, जगदीश खतिवडा, डम्मर…

भूमि अधिकारको माग गर्दै कावासोतीमा शान्ति –याली

रामकुमार श्रेष्ठ नवलपरासी, २७ माघ । भूमि अधिकारको माग गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च नवलपुरले कावासोतीमा शान्तिपूर्ण र्याली निकालेको छ । निर्वाचनमा गरेको बाचा पुरा गर, भूमि अधिकार सुरक्षित गर, भूमिहिन सुकुम्बासीहरुलाई…

चोरमारामा फागुन १८ देखि मध्यविन्दु महोत्सव

चोरमारा । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुको आयोजनामा प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०७९ सञ्चालन हुने भएको छ । महासंघले मध्यविन्दु–७ चोरमारामा २०७९ फागुन १८ गतेदेखि फागुन २८ गते सम्म महोत्सव…

फाल्गुन ३ गतेदेखि कावासोतीमा नवलपुर महोत्सव हुने

रामकुमार श्रेष्ठ– कावासोती। यही फाल्गुन ३ गतेदेखि १३ गतेसम्म कावासोतीमा सातौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ड अर्यालका अनुसार महोत्सव कावासोती ९ दुबोर्ग मैदानमा हुने भएको छ ।…

कोटीहोममा हुने महायज्ञको तयारी पुरा

प्रेम क्षेत्री - गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी…

नवलपुर बिनयी त्रिवेणीमा न अस्पताल छ, न त घाट

घनश्याम बगाले – नवलपरासी १९ माघ – पुर्वी नवलपरासी स्थित बिनयी त्रिबेणी गाउपालिकाको दुम्किबास क्षेत्रमा न बच्चा जन्मिन सुरक्षित अस्पताल छ न मानिस बित्दा लैजाने घाटनै रहेको छ । साबिकको त्रिवेणीसुस्ता, राकाचुली,बेणी मणिपुर,…

नवलपुरमा २८ जना कुष्ठरोगीका विरामी

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा २८ जना कुष्ठ रोगीका विरामी पाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिले कडा खालका कुष्ठ रोग भएका २७ जना र समान्य कुष्ठ रोग भएका १ जना गरी २८ जना कुष्ठ रोगीहरु रहेको…

१५ औं राष्ट्रपति रनिङ सिल्डमा जनता मावि त्रिभुवनटार प्रथम

गोविन्द नेपाली — नवलपुरको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कावासोती वडा नं. ६ मा रहेको जनता माध्यमिक विद्यालय, विण्णुनगर र कावासोती १४ मा रहेको जनता माध्यमिक विद्यालय त्रिभुवनटारले बराबर…