ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुर र चितवनका सिडिओ फेरिए, काे आउँदै छन् ?
नवलपुरका प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको सरुवा भएको छ ।
गृह मन्त्रालयले घिमिरेको गृहमन्त्रालयमा सरुवा गरेको हो ।नवलपुरको नयाँ सिडिओको रुपमा कृष्ण प्रसाद लम्साल आउने भएका छन् । नवलपुर आउन लागेका लम्साल हाल धादिङको सिडिओ हुन् ।…
खाग चोरी भएको अवस्थामा दुई वटा गैडा मृत अवस्थामा फेला
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा दुई वटा गैडालाई सिकारीले मारेको अवस्थामा फेला परेको छ ।
शुक्रबार दिउँसो साढे १२ बजेतिर उक्त दुई वटा गैडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी,…
अब सरर केबलकारमा चढेर मौलाकालिकाको दर्शन गर्न पाइने
नवलपुर । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी…
नवलपरासी पूर्वमा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा…
कावासोतीमा बस पल्टिँदा १९ घाइते
महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला…
कावासोती खानेपानीमा नवनिर्वाचित समितिकाे शपथ तथा पदभार ग्रहण
कावासोती । कावासोती नगरपालिकामा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित कार्यसमिति, लेखा समितिको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम आज भएको छ ।
नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमिति, लेखा समितिको पदभार…
नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी
नवलपुरः किसान सहकारीमा ५ लाख बढी चोरी
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भेडाबारीमा रहेको किसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति ३…
कावासाेतीमा भेटियाे किरा परेकाे साेयाविन
राजु सुवेदी / कावासोती —
तरकारीको रुपमा प्रयोग हुने सोयाविन मस्यौरामा किरा भेटिएको सुचना पाएपछि नवलपुरका सम्बन्धीत निकायको अगुवाईमा अनुगमन गरिएको छ ।
सोमबार कावासोती नगरपालिका वडा नम्बर १७ गोछडाको छन्नु खाजा घरमा गरिएको अनुगमनमा…
विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन
विनयी त्रिवेणीका अध्यक्षद्वारा विद्यालयमा छड्के अनुगमन
संगम गिरी -
पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँ पालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिका भित्र रहेका विद्यालयहरूकाे छड्के अनुगमन गरेका छन् ।
अध्यक्ष गिरीले आफै संस्थापक…
नवलपुर प्रशासनमा बुझाए ब्यवसायीले हस्ताक्षर, सकियो दोस्रो चरणको आन्दोलन
खगेन्द्र पराजुली —
नवलपुर । बैक तथा वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध आन्दोलनका क्रममा संकलित हस्ताक्षर बुझाएसँगै नवलपुरका ब्यवसायीहरुको दोस्रो चरणको आन्दोलन सकिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयका प्रमुख सुमन घिमिरेमार्फत…