समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबारदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य…

नवलपुर: लागुऔषध र चोरीका समान सहित दुई पक्राउ

पूर्वी नवलपरासीमा लागुऔषध र चोरीका समान सहित दुई पकाउ परेका छन् । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. ७ स्थित ब्यारेज पुलमा खटिएको प्रहरी चेकिङ्ग टोलीले सवारी साधनहरु चेकजाच गर्ने क्रममा दुईलाई…

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीको पुल निर्माण अलपत्र

  कावासोती- पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली-३, रकुवा र तनहुँको घिरिङ सुन्धारा-१, जगौली जोड्ने गरी…

नवलपुरः नक्कली सुनलाई सक्कली भनी ठगी गर्नेहरु नेपाल प्रहरीद्वारा पक्राउ

ममता गौतम – नवलपुर । पूर्वी नवलपरासी बाट नगद रु.४,१९,००० र नक्कली पहेलो सुन जस्तो देखिने धातुसहित २ जनालाई पक्राउ गरेको छ । नवलपुरका विभिन्न स्थानहरु – कावकसोती, डण्डा, दलदले, र गैडाकोट)मा रहेको सुनचाँदी पसलहरुमा…

कावासोती १० मा गए राती आएको हावाहुरी सहितको बर्षाले ठूलो क्षती

  कावासोती- कावासोतीको अधिकाशं क्षेत्रमा गए राती हावा हुरि सहितको वर्षाले ठूलो क्षती पुर्‍याएको छ । कावासोती १० मा पनि गए राती आएको हावाहुरी सहितको बर्षाले दर्जनौ विधुत पोल ढलेका छन घरका छाना उडाएका छन रुख,बिरुवा,मकै भाचिएर क्षती…

देवचुलीका नवनिर्वाचित वडाअध्यक्षद्वारा भुमिहिन नगरबासीहरुलाई लालपुर्जा उपलब्ध गराउन पहल गरिने

पुर्वी नवलपुर, देवचुली । देवचुलीका १७ वटै वडाहरुका नवनिर्वाचित वडाध्यक्ष,सहस्यहरुलाई देवचुलीका नवनिर्वाचित मेयर श्री हरि प्रसाद न्यौपालेले सपथग्रहण गराएसँगै सबै वडाहरुमा आजकै मितिमा पदवाहाली गरि पहिलो बैठक सप्पन्न गरेका छन ।…

४ करोड ७८ लाख बढी तलब बुझ्दै बिदा भए नवलपुरका म्यादी प्रहरी

पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा खटिएका म्यादी प्रहरीलाई नगद रु ४ करोड ७८ लाख १६ हजार तलबका साथ बिदा गरिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नवलपुर जिल्लामा खटिएका म्यादी प्रहरीहरुलाई नवलपुरका…

नवलपुर:चोरीका समान सहित एक पक्राउ

नवलपुर। पूर्वी नवलपरासीमा चोरीको समान सहित एकजना पक्राउ परेका छन् । नवलपुर प्रहरीका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १ जजुवा बस्ने भिम बहादुर अर्जेल क्षेत्रीको घरको ढोका फोडी सुनका गरगहना , घडी, मोवाईल र नगद…

नवलपुरमा एक साईकल यात्री घाइते

नवलपुर । पुर्वी नवलपरासीको  गैँडाकोट  नगरपालिका वार्ड नं १६ भित्री सडक खण्डमा साइकलबाट लडी एक युवक घाइते भएका छन् । पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको साइकल आफै अनियन्त्रित भई पल्टिदा घाइते भएका हुन् ।…

नवलपुर : बेलबारीमा एमालेको विजयी र्यालीमा जाने क्रममा अटो पल्टिदा १६ जना घाईते

नवलपुर । पूर्वी नवलपरासीमा ने.क.पा. एमालेको विजय र्यालीमा जाने क्रममा कार्यकर्ता बोकेको अटो दुर्घटना भएको छ । प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका वार्ड नम्बर १५ बेलबारी स्थित भित्रि सडक खण्डमा पश्चिमबाट पूर्व…