समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कावासोतीमा नगरउपप्रमुख सहित ३३ जनाजनप्रतिनिधिले दिए राजिनामा

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित ३३ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने आकांक्षा सहित शुक्रबार उनीहरुले…

नवलपुरमा बाँसकाे झ्याँङ्ग भित्र युवकको श’व शंका’स्पद अवस्थामा फेला

नवलपुर – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको श'व फेला परेको छ । बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको श'व फेला परेको स्थानीय उज्जवल ओझाले बताए । स्थानीयले…

कावासोती जग्गा काण्डः बुझाएन छानविन समितिले प्रतिवेदन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ र १४ को बीचमा पर्ने सरकारी जग्गा व्यक्तिले लालपूर्जा निकाल्न लागेपछि बनेको छानविन समितिले अझै प्रतिवेदन बुझाएको छैन् । कावासोती नगरपालिकाले कावासोती ५ का वडा अध्यक्ष हरि वास्तोलाको…

नवलपुरका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नवलपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी नवलपुरका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कावासोती नगरपालिकाको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय…

नवलपुरमा राष्ट्रिय जनमोर्चाको ७ वटा वडामा दावी

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय जनमोर्चा नवलपुरले नवलपुरमा ७ वटा वडामा वडाध्यक्ष दावी गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहितको…

काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि कावासाेती ७ का जनप्रतिनिधि एमाले प्रवेश

नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेकाछन् । कावासाेती ७ मा काङ्ग्रेसबाट सदस्यमा निर्वाचित वडा सदस्य रुद्र बस्नेत एमालेमा प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस क्षेत्रिय…

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतिय नागरिक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् । दुर्घटनामा…

नवलपुरमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना, चालक गम्भिर घाइते

पूर्वी नवलपरासीमा मोटरसाईकल र स्कुटी एकआपसमा ठाेक्किदा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हिजो कावासोती नगरपालिका २ स्थित भित्रि सडक खण्डमा दक्षिण्बाट उत्तर तर्फ जाँदै गरेको ग.…

जिल्ला अदालत अगाडि घरभित्रैबाट स्कुटी चोरी

नवलपुर । नवलपुर जिल्ला अदालत अगाडि घर भित्रै राखेको स्कुटी चोरी भएको छ । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको अदालत अगाडि तुलबहादुर विक (सानु) को घर भित्र राखेको लु ४४ प ४७० नम्बरको स्कुटी चोरी भएको हो ।…

भू–माफियाले कब्जा गर्न खोजेको जग्गा सरकारी !

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ र १४ को बीचमा पर्ने भूमाफियाले कब्जा गर्न खोेजेको जग्गा सरकारी भएको खुलेको छ । साविक अग्यौली गाविस २ क कित्ता नं. १ को ४ विगाहा ३ कठ्ठा १४ धुर जग्गा भूमाफियाले आफूले किनेको…