समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा मृत गैंडा फेला

नवलपुर । नवलपुरको कावासोतीमा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । कावासोती नगरपालिका वडा नं १० को कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश…

नवलपुर काँग्रेस अधिवेशनः सहमतिको लागि लम्बाइयो निर्वाचन तालिका, मतदान २१ गते

कावासोती । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन फागुन १९ गते बाट सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले फागुन १९ गते मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान हुने निर्वाचन कार्यतालिका…

बुवाआमाको स्मृतिमा कावासोतीका शिवमन्दिरमा ४ लाखको ट्रस निर्माण

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको राममन्दिरको शिव मन्दिरमा ४ लाखको लागतमा ट्रस निर्माण गरिएको छ । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ र उनका दाजु पूर्णकुमार श्रेष्ठले बुवाआमाको स्मृतिमा ट्रस निर्माण…

एमाले नवलपुरको दोश्रो पूर्ण बैठक : सचिवालय गठन देखि, कार्य विभाजन

नवलपुर । नेकपा एमाले नवलपुरको दोश्रो पूर्ण बैठकले कार्य विभाजन गरेको छ । बैठकले  विभाग देखी जनवर्गीय संगठनको इन्चार्ज समेत तोकेको छ । बैठकले ३७ सदस्य सचिवालय गठन गरेको छ भने २२ वटा जनसंगठन इन्चार्ज , २७ वटा विभाग ,…

पुरानो कावासोती शिवालय मन्दिरमा शिव रात्री पुजन – फोटो फिचर

पुरानो कावासोती शिवालय मन्दिरमा शिव रात्री पुजन गर्दै भक्तजनहरु । शिवरात्रीका दिन हिन्दु धर्मावलम्वीहरुले देश भरका शिवालयमन्दिरहरुमा शिव पुजन गर्ने गर्दछन् । आज खास गरेर रातभर जाग्राम बसेर शिवआरधाना गर्ने गरिन्छ । …

नवलपुरमा दुई जना आन्दोलनकारी पक्राउ

राष्ट्रघाती एमसीसीको विरोधमा ८ दलले गरेको आजको नेपाल बन्दको क्रममा ठाउँठाउँमा झडप भएको छ । कतिपय ठाउँमा आन्दोलनकारी घाइते भएका छन् भने देशभरबाट १ दर्जन बढी कार्यकर्ताहरु पक्राउ परेका छन् । यसैबीच पूर्वी नवलपरासीको पुरानो…

दुर्गेश र समीक्षा देवचुली महोत्सवबाट पनि आउट

नवलपुर । गायक दुर्गेश थापा र नायिका समीक्षा अधिकारी पूर्वी नवलपरासीको देवचुलीमा सोमबारबाट शुरु हुने महोत्सवबाट बाहिरिएका छन् । आयोजकले महोत्सव शुरु हुनु पूर्व बनाएको प्रचारप्रसारमा गायक दुर्गेश थापा र नायिका समीक्षा…

सेतापानीको शान्ति आधारभूत विद्यालय नमुना विद्यालय

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु १ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालय आधारभूत तहमा नमुना विद्यालय छनौट भएको छ । मध्यविन्दु नगरपालिकाले १ वडा एक सामुदायिक विद्यालय नमुना बनाउने योजना अन्तरगत शान्ति आधारभूति विद्यालय यस बर्ष…

हाइसको मालिक हुने सपना बोकेर विदेश गएका कावासोतीका परियार उतै अस्ताए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ । घर परिवार…

एमसीसी विरुद्ध नवलपुरमा आज पनि प्रशासन अगाडि प्रदर्शन – फोटो फिचर

नवलपुर । पूर्वी नवलपरासीमा विहीबार पनि एमसीसी विरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको पनि सहभागिता रहेको थियो । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको…