समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण

कावासाेती खरकट्टा जंगलमा बस दुर्घटनामा परी घाईते भएका ३४ जना घाईतेहरूकाे विवरण हिजाे जि.नवलपरासी(पूर्व) कावासोती न.पा.-८ खरकट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(चितवनबाट दाङ) तर्फ आउदैँ गरेको ना ६ ख १६७७ नं.को…

६ दलिय गठबन्धनद्वारा कावासोतीमा एमसीसीको विरोधमा र्याली – फोटो फिचर

कावासोती । एमसीसीको विरोधमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको आयोजनामा आज कावासोतीमा प्रदर्शन गरिएको छ । पूर्वी नवलपरासीको कावासोती फलफूल चोकदेखि सभापति चोकसम्म र्याली गरिएको थियो ।…

नवलपुरमा अवैध काठ सहित एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई राखेको चिरान काठ सहित १ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ घर भई हाल गैडाकोट नगरपालिका…

बुटवल नारायणघाट सडक: ठूला पुलको काम कछुवा गतिमा

पूर्वी नवलपरासी — आउँदो वर्षायामअगावै निर्माण सम्पन्न गरिसक्ने भनिएका महेन्द्र राजमार्गका ६ वटा ठूला पुल निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । एक वर्षभन्दा अघिबाट निर्माण थालिएको पुलको जग हाल्ने कामसमेत अझैसम्म हुन सकेको छैन ।…

नवलपुरमा लागूऔषध सहित २ जना पक्राउ

नवलपुरमा लागूऔषध नाइट्राभेट सहित २ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका-१६ चालिसकिलोबाट ३ सय ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी…

माओवादी केन्द्रले मनायो नवलपुरमा जनयुद्ध दिवश

नवलपुर – २७ औं जनयुद्ध दिवश माओवादी केन्द्र नवलपुरले आ–आफ्नै पालिकामा मनाएको छ । पछिल्लो समय माओवादी केन्द्रले पालिकालाई सक्रिय र बनाएको छ । जिल्ला समिति हटाएर पालिका समितिलाई शक्तिशाली बनाएको हो । नवलपुरमा रहेका चार…

नवलपुरमा ३९ हजार मतदाता थपिए, मतदाता संकलन कार्य बन्द

नवलपुर । पूर्वी नवलपरासीमा झण्डै ३९ हजार मतदाता थपिएका छन् । पछिल्लो पटक भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन २०७४ पछि अर्थात ४ बर्षको अवधिमा नवलपुर जिल्लामा ३९ हजार मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार…

नवलपरासीमा औषधि पसलको अनुमति लिएर अस्पताल नै सञ्चालन, प्रशासनले गर्यो शिल

पूर्वी नवलपरासी — दुम्कीवास बजारमा औषधि बिक्री गर्ने पसलको अनुमति लिएर अस्पताल संचालन गर्दैआएका ३ वटा नक्कली अस्पतालमा जिल्ला प्रशासन कार्यालयले बिहीबार छापा मारेर सिल गरेको छ । पूर्वी नवलपरासीका प्रमुख…

कावासाेतीका अटो चालक हत्याका अभियुक्त पक्राउ

गत साता कावासोतीको गैरीमा एक अटो चालकको हत्यामा संलग्न भएको आरोप लागेका पृथ्वी भुजेललाई जिल्ला प्रहरीले झापाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरीका अनुसार गत माघ १७ गते अटो चालक ५२ वर्षीय माधव गिरी र भुजेलले साँझ सँगै गाउँमा मदिरा…

गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयक निर्माणका लागि नवलपुरमा छलफल

कावासोती । गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयकलाई देशकै उत्कृष्ट बनाउने उदेश्यले विद्यायन समिति प्रदेश सभा , गण्डकी प्रदेशले छलफल र सुझाव संकलनलाई प्राथमिकता दिएको छ । बुधबार जिल्लाको देवचुली नगरपालिकाको…