समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा पनि शुरु भयो इपासपोर्ट वितरण शुरु

नवलपुर। नवलपुर जिल्लामा पनि ई पासपोर्ट वितरण शुरु भएको छ । अहिले विश्वका कुनै पनि देशमा जान नेपाली कामदारहरुलाई विद्युतीय राहदानी ई पासपोर्ट अनिवार्य गरिएको छ । सरकारले अहिले देशभर विद्युतीय राहदानी वितरण शुरु गरेको छ ।…

कावासोतीः २० बर्षे वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाए पछि

विमला श्रेष्ठ / नवलपरासी । नवलपरासी - २० वर्षे वैदेशिक रोजगारीलाई बिट मात्रै श्रीमान् देश फर्कँदा नवलपरासी कावासोतीकी उषा खत्वे साेच्नुहुन्थ्याे अब जीवनमा श्रीमानसँग टाढा हुने दिन सकियाे । अब दु:ख सुखसँगै गर्ने हाे । तर सोचेका र…

वर्षातले पूर्वी नवलपरासीमा ९३ लाख इँटा बिग्रियो

पूर्वी नवलपरासी — गत दुई दिनको वर्षातले पूर्वी नवलपरासीका ९ वटा इँटा उद्योगका ९३ लाख इँटा बिग्रिएका छन् । इँटा उत्पादक संघका सचिव कृष्ण गौतमका अनुसार खेतमा बनाउँदै गरेको काँचो इँटा झरीले बिगारेको हो । बनाउँदै गरेको काँचो इँटा…

कावासोतीमा ६० बर्ष माथिकालाई बुस्टर डोज

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६० बर्ष पुरा भई कोभिड १९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका ६० बर्ष माथिका नागरिकलाई बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य शाखा कावासोतीका अनुसार माघ २७ गते खोप लगाइने भएको हो । दोस्रो…

नवलपुरमा स्कुटी चालकको निधन, नवलपुर बेहुली लिन आउँदै गरेका जिप दुर्घटना

नवलपुर । पूर्वी नवलपरासीमा शनिबार विहान स्कुटी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी २ को ज्यामिरे खोलामा उत्तरबाट दक्षिणतर्फ आउँदै गरको लु ४६ प १९४३ नम्बरको स्कुटर…

पुल भत्किएको सात महिना बित्दासमेत मर्मत हुन सकेन

नवलपरासी। बाढीका कारण पुलमा क्षति पुगेको सात महिना बित्दा समेत अझै पुल मर्मतको काम हुन सकेको छैन् । नवलपरासी(बर्दघाट सुस्ता पूर्व ) नवलपुरको कावासोती नगरपालिका ४ र ५ जोड्ने केरुङ्गेखोलामा निर्माण भएको पुल बाढीले क्षति पुर्याएको सात…

देवचुलीका वडा कार्यालय र स्वास्थ्य केन्द्रमा चोरी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं. १३ को वडा कार्यालय र आधारभूति स्वास्थ्य केन्द्रमा चोरी भएको छ । वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको ढोकामा रहेको तोल्चा फोडी चोरी भएको नवलपुर प्रहरीले जनाएको छ । वडा…

अटो चालक हत्या अपडेट, मृतकको शव पोष्टमार्टमका लागि पठाइयो

नवलपरासी, १८ माघ । पूर्वी नवलपरासीको कावासोतीमा हत्या भएको अटो चालकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । ना २ ह ६१७३ नम्बरको अटो चालक कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको निधन भएको हो । उनको हत्या भएको…

नवलपरासीमा सर्पदंश उपचार केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ७ स्थीत नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई तिन वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा र जिल्ला…

नवलपुर ट्राफिकद्वारा ८७ लाख राजस्व संकलन

कावासोती । पुर्ब नवलपरासी जिल्लामा चालू आर्थिक वर्षको ६ महिनामा सवारी साधनमाथिको कारबाहीबाट मात्र ८७ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार चालू आर्थिक वर्षको पुस मासन्तर सम्म ८७ लाख २ हजार ५ सय…