ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
पत्रपत्रिका
भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री, गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकको दाबी
काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता…
पत्नी उपचारका लागि अमेरिका पुगेका प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर
अमेरिका । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ ।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्डमाथि आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर…
भाषाका नाममा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी
काठमाडौं । जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।…
गण्डकी मेडिकल कलेज ठगी धन्दामा सरकार मौन
काठमाडौं । पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० जनाविरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । कलेजले करोडौं रुपैयाँ ठगेको विषय सार्वजनिक हुँदा पनि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारले यसप्रति…
कांग्रेस केन्द्रीय समिति ४ चैतमा, पौडेल—सिटौला समूह बहिष्कारको तयारीमा
काठमाडौं । १० माघबाट सुरु भएर बीचमा स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी ४ चैतका लागि बोलाइएको छ ।
१२ फागुनमा बसेको केन्द्रीय समितिबाट विधानलाई बहुमतबाट पारित गरेपछि कांग्रेसले १४ फागुनमा बस्ने गरी अर्को बैठक…
७८ जना न्यायाधीश छानबिनको घेरामा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् ।
काज सरुवा गरिएका न्यायाधीशमा…
शोभराजको कैद छुटबारे निर्णय गर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलामा तीन महीनाभित्र छुट दिने…
क्रिकेट रङ्गशाला निर्माणमा सरकार सहयोगी बन्छ : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानमा सरकार सहयोगी बन्ने बताएका छन् ।
फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्ने…
घरभित्र अर्धनग्न किशोरीको शव फेला, हत्या आशङ्कामा बुबा पक्राउ, आमा फरार
सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि…
आफ्नै फैसला विपरीत सरकारी गाडी चढ्छन् पूर्वप्रधानन्यायाधीशहरू
काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरूले आफैंले गरेको फैसलाविपरीत सेवा सुविधा लिँदै आइरहेका छन् । सर्वोच्चले कानुन निर्माण गरेर मात्रै सेवा सुविधा लिन आदेश दिए पनि जीवित सबै १४ जना पूर्वप्रधानन्यायाधीशले शक्तिको दुरुपयोग गर्दै…