ट्रेन्डिङ
- नवलपुरका शैक्षिक संस्था बन्द
- ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला
- आज खग्रास चन्द्रग्रहण, कति बेला देखिन्छ ?
- छिपछिपे सहकारीको रकम हिनामिना प्रकरण : राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा
- स्कुलबाट फर्कंदै गर्दा खोलाले बगाएर एक बालिकाको मृत्यु
- खेतमा पानी लगाउने क्रममा लडेर गम्भीर घाइते
- कपिलबस्तुमा कुकर बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ
- नवलपुरमा कन्टेनर र ट्रक ठोक्कियो, १ जनाको मृत्यु, २ जना घाइते, अर्को दुर्घटनामा १ जना घाइते
- गौरिशंकर सहकारीको १३औं वार्षिकोत्सवमा रक्तदान
- देवचुलीमा दुर्घटना १ जना घाइते

समुह अनुसार हेर्नसहोस
बालगतिविधि
दसबर्से बालकले बनाए बिजुलीबाट चल्ने स्कुटर
तनहुँ, वैशाख ८ गते । तनहुँमा एक बालकले १० वर्षकै उमेरमा बिजुलीबाट चल्ने स्कुटर बनाएका छन् । शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित नेपाल पुलिस स्कुल कक्षा ५ मा पढ्ने निश्छल रिमालले यस्तो स्कुटर बनाउनुभएको हो । सानै उमेरमा आफैँले…
वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको…
झुक्किएर डिजल र विष सेवन गर्दा नवलपुरमा दुई जना बालक विरामी
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा करिब ३ बर्षको बालकले डिजेल सेवन गर्दा गम्भीर विरामी भएका छन् ।
सिद्रेका मनकुमारी सोमैका ३२ महिनाको छोरा सलुन सोमैले घरमा खेल्ने क्रममा डिजेल सेवन गरेको प्रहरीले जनाएको…
पौडी खेल्ने क्रममा १२ बर्षीय बालक बेपत्ता
गुल्मी, १८ चैत –
गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ बर्षिय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन ।
शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका…
प्रसूति गृहबाट चोरी भएको बच्चाको उद्दार, ३ जना पक्राउ
थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।
शुक्राबार राति ११:४५ बजे…
थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी
काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ।
शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
अहिले प्रहरीले अनुसन्धान…
नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ
नाबालिकाको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव…
न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण ।
प्रिय धन -
नवलपुर , १७ पुस २०८० ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु…
कावासोतीमा ४० बर्षीय पुरुष र १६ बर्षीया बालिकाका बीच जबरजस्ती विवाह, बेहुवा सहित विवाह गराइदिने ५…
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुवा सहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा ४० बर्षीय…
सरस्वती आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस वृहत कार्यक्रम गरी मनाउने
कावासोती । पूर्वी नवलपरासीको मध्ययविन्दु नगरपालिका १२ बेलहानीमा रहेको सरस्वती आधारभूत विद्यालयको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवश पुस ८ गते भव्यताका साथ मनाइने भएको छ ।
आज विद्यालय परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको…