समुह अनुसार हेर्नसहोस

बालगतिविधि

विद्यार्थीद्वारा सामाजिक सञ्जालको दुरुपयोग गरेः केसी

रामअवतार चौधरी कपिलवस्तु, २८ माघ । प्रदेश ५ का सांसद अर्जुनकुमार केसीले विद्यार्थीहरु सामाजिक सञ्जालको जालोमा फसेको बताएका छन् । उनले मोबाइल, फोन, टेलिभिजन र मोटरसाइकल जस्ता साधनको सदुपयोग गर्नु पर्नेमा दुरुपयोग भएको बताए । कपिलवस्तुको…

गैंडाकोटको बालमैत्री वडा

गैडाकोट वडा नं ११ ले बालमैत्री वडा बनाउनको लागि आफ्नो कामहरु सुरु गरिरहेको छ । सोमबार मुकुन्दपुर खानेपानीको सभाहलमा वडा नंं ११ का बिभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुलाई राखेर वालमैत्री वडा हुनका लागि आवश्यक सूचकांकहरुको बारेमा जानकारी गराई…

बच्चासँग कस्तो समय विताउनुभयो ?

तपाईं वेफुर्सदिला हुनुहुन्छ । आफ्नो काम र करियरप्रति सचेत हुनुहुन्छ । दिनरात काममा खटिनुहुन्छ । केका लागि ? जवाफमा भन्नुहोला, ‘मेरो जिन्दगीका लागि । मेरो परिवारका लागि । मेरो बालबच्चाका लागि ।’ अब सोच्नुहोस् त, जसका निम्ति तपाईं…

बालबालिकालाई सभ्य नागरिक बनाउँः सांसद लामिछाने

कावासोती । गण्डकी प्रदेश सांसद विष्णु लामिछानेले बालबालिकालाइ कस्तो नागरिक बनाउने भन्ने जिम्मा उ अध्ययनरत विद्यालय, घर परिवार र समाजमा निर्भर रहने बताएका छन् । नेपाल शान्ति मा.वि., हुप्सेकोट को ३० औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै…

तीन बर्षमा हुप्सेकोट गाउँपालिका बालमैत्री हुने

कावासोती । हुप्सेकोट गाउँपालिकालाई आगामी तीन वर्षभित्र पूर्ण बालमैत्री गाउँपालिका घोषणा गरिने भएको छ । आगामी २०७८ असार मसान्त भित्र पुर्ण बाल मैत्री गाँउपालिका घोषण गर्ने लक्ष्यका साथ कार्य थालनी गरिएको छ । हुप्सेकोट गाँउपालिकालाइृ…

बलात्कारबाट बच्न किशोरीहरुलाई आत्मरक्षा तालिम

नवलपरासी, ३ माघ । समाजमा बलात्कारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएपछि नवलपुरको मध्यविन्दु नगरापलिकाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । बलात्कारको प्रयास भए प्रत्याक्रमण गर्ने तरिकाबारे नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको…

नवलपरासीमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

प्रतापपुर २६ पुस । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते भएका छन । आज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा  माटो  खन्ने अवस्थामा ढिस्कोमा परि  घाईते  भएका…

१० दिन देखी हराएकी बालिका मृत अवस्थामा फेला 

श्याम थापा सुस्ता २४ पुष पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ कि एक बालिका करिब १० दिन देखी हराएको बालिका मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिका वार्ड न २ कुडिया स्थित हरिजन टोल बस्ने मुन्नी हरिजनको नातिनी अन्दाजी १५…

विद्यालयको चार कोठे बालमैत्री भवन शिल्यान्यास

बुलिङ्गटार । पूर्वी नवलपरासीको बुलिङ्गटार ४ मा रहेको गोरखकालिका मावि सिंचा·को ४ कोठे बालमैत्री भवनको विहीबार प्रदेश सांसाद रोशनबहादुर गाहा मगरले शिल्यान्यास गरेका छन् । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख

बौदीकाली गाउँपालिका वडा नं. ४ बालमैत्री हुने

बौदीकाली । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. ४ लाई २०७८ मा बालमैत्री गाउँ घोषणा गरिने भएको छ। यसका लागि वडाध्यक्ष मनबहादुर सारुको अध्यक्षतामा ११ सदस्यीय समिति गठन समेत गरिएको छ । जसको सदस्यहरुमा धनमाया विक, धनबहादुर सोती,