ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
बालगतिविधि
साइबर अपराधबाट बच्न बालबालिकालाई शिक्षा आवश्यक
कोरोना महामारी पश्चात विद्यालयका कक्षा र अन्य कक्षाहरु भर्चुअल रुपमा ( अनलाईन ) सञ्चालन भएकोले पनि अनलाईन सुरक्षाको बारेमा सवै बालबालिकाहरुलाई जानकारी दिनुपर्नेमा बालबालिकाहरुले जोड दिएका छन् ।
बालबालिकाहरुले अनलाइन कक्षा भढ्ने…
नवलपुरमा फेरि अर्को बलात्कारको घटना, दिदीको घर सुत्न जाँदै गर्दा बाटोमै छिमेकीले गरे १६ बर्षीया…
नवलपुर । पूर्वी नवलपरासीमा दाजुले आफ्नै बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्की बालिका बलात्कृत भएकी छिन् । कावासोती नगरपालिकामा विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार…
नवलपुरमा आफ्नै दाजुले गरे ७ बर्षीया बहिनीलाई बलात्कार, बालिकाको अवस्था गम्भीर
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् । १४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई दिउँसो घर कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।…
१४ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।…
बालदिवसमा चित्रकला र निवन्ध लेखन प्रतियोगिता
नवलपुर । बालदिवसको अवसर पारेर नवलपुरमा शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरको आयोजनामा चित्रकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता भएको छ ।
https://www.youtube.com/watch?v=96hoYaZkhKo&t=272s
पेशागत संगठनहरुको समन्वयमा…
बालदिवसमा सरसफाई तथा अभिमुखिकरण
नन्दु यादव,
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सोमबार बालदिवसको अवसरमा वातावरणीय स्सफाई तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए बि सि नेपाल, ट्रोम फाउन्डेसन सरावल गाउँपालिकाको संयुक्त…
सेफ्टी टंकीमा डुबेर बर्दघाटमा एक बालकको मृत्यु
नवलपरासी ९ साउन – पश्चिम नवलपरासीको बर्दघाट–४ शिवकोलोनीमा सेफ्टी टंकीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको छ ।
बर्दघाट ४ शान्तिनगर भई शिवकोलोनी मावल भएका ती बालकको मामाघरको सेफ्टी टंकीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले…
बालक भेटियो, अभिभावक भेटिएन
परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक जना बालक फेला पारेको छ । पाल्ही नन्दन गाउँपालिका १ महेशपुरमा सन्दीप नाम बताउँने ५/६ बर्षको कालो वर्णको बालक प्रहरीले फेला पारेको हो ।
उनको घर र अभिभावक फेला पर्न नसकेको प्रहरीले अभिभावकको खोजी…
क्वारेन्टिनमा जन्मियो शिशु
प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन् ।
क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उनलाई…
चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु
भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको…