ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
यस्तो बन्यो सान भुसाल र सुनिता कार्कीको ‘अली अली’ (भिडियो)
गायिका सुनिता कार्की र सान भुसालको नयाँ गीत ‘अली अली’ सार्वजनिक भएको छ । सान भुसालको आफ्नै शब्द रहेको उक्त गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आकास श्रेष्ठ फिचर्ड छन् ।
भिडियोलाई उत्सव दाहालले खिचेका हुन्, भने बिकास दाहाललले…
छाडा गीतसंगीतलाई कानुनी कारवाही गर्ने चेतावनी
पछिल्लो समय विभिन्न छाडा, द्विअर्थी तथा समाजमा अपाच्य शब्दहरु प्रयोग भएर थुप्रै गीतसंगीत बजारमा भित्रिएका छन् । यस्ता गीतसंगीतको अलोचना हुनुको साथै यसले समग्र सांगीतिक क्षेत्रको समेत बदनाम गरेको चर्चा गर्न थालिएको छ ।
यस्तैमा लोक तथा…
प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’
गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत…
तीज गीत ‘मान्देउ न शिवजी’मा अस्मिताको अभिनय
तीजको अवसर पारेर मौलिक किसिमका गीतहरु बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन् । अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका अस्मिता आफै निकै हट अवतारमा प्रस्तुत…
स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई…’ सार्वजनिक (भिडियोसहित)
नेपाल आइडलको दोश्रो र तेश्रो संस्करणमा आफ्ना प्रस्तुति दिएर कयौं प्रशंसक बटुलेकी हेटौंडाकी स्वस्तिका ढकालको स्वरमा ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
अमृता नेपालको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीत सोमबार साँझ…
अक्षय कुमारको फिल्ममा लारा दत्ता इन्दिरा गान्धी बन्ने
मुम्बई – कोरोना भाइरस संकटपछि बलिउडकर्मी बिस्तारै काममा फर्किन लागेका छन् । बलिउडमा निर्माता निर्देशकलाई पुनः काम गर्ने इजाजत मिलिसकेको छ ।
यता अक्षय कुमार पनि फिल्म ‘बेल बटम’ का कारण चर्चामा छन् । खबरका अनुसार अक्षयले यो फिल्मको छायांकन…
सुशान्त सिंहको अन्तिम फिल्म ‘दिल बेचारा’ कस्तो छ ? (समीक्षा)
हुनसक्छ शहरका दर्शकमध्ये केहीले जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ पढेका हुन सक्छन् र केहीले यसबारे बनेको फिल्म हेरेका हुन सक्छन् । सुशान्त सिंह राजपूत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ यसैमा आधारित छ । तर, पुस्तक र फिल्म पढिसकेका…
अंकिताले कंगनासँग गरिन् सुशान्तको बारेमा यस्तो खुलासा
एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनौतले नपोटिज्म, केही सेलिब्रेटी, फिल्म निर्माता र प्रोड्युसरहरुको विरुद्ध मोर्चा नै खोलेकी छिन् । उनले बलिउडमा हुने पक्षपातको विषयमा निकै ठूलो आवाज उठाएकी छिन् ।…
यस्तो छ राजु परियार र टिका पुनको तीज गीत
तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो ।
जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता…
युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा दुर्गेशको ‘बेसार- बीच्च बीच्चमा ३’
दुर्गेश थापाको 'बेसार' गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ। थापाले आफ्नो चर्चित गीत 'बीच्च बीच्च'मा शृंखलाको तेस्रो गीतका रुपमा गत शनिबार युट्युबमा गीत सार्वजनिक गरेका थिए। गीतले एक हप्तामा बीस लाखभन्दा बढी भ्यूज पाइसकेको…