यस्तो बन्यो सान भुसाल र सुनिता कार्कीको ‘अली अली’ (भिडियो)


गायिका सुनिता कार्की र सान भुसालको नयाँ गीत ‘अली अली’ सार्वजनिक भएको छ । सान भुसालको आफ्नै शब्द रहेको उक्त गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आकास श्रेष्ठ फिचर्ड छन् ।



भिडियोलाई उत्सव दाहालले खिचेका हुन्, भने बिकास दाहाललले सम्पादन गरेका हुन् । गीतलाई गुन्जन रेकर्ड डालस अमेरिकामा रेकर्ड गरिएको हो ।



सम्बन्धित
Loading...