प्रीति आलेको ‘हामी नाच्ने गाउने हो’
गायिका प्रीति आलेको आवाज रहेको नयाँ तीज गीत ‘हामी नाच्ने हो गाउने हो’ सार्वजनिक गरिएको छ ।
महिलाहरुको महान पर्व हरितालिका तीजमा चेलीहरुले नाच्नुपर्ने भाव गीतमार्फत प्रस्तुत गरिएको छ । गीतका शब्द राज बहादुर सानेले कोरेका हुन् भने संगीत पनि सर्जक सानेकै रहेको छ ।