समुह अनुसार हेर्नसहोस

राजनीति

इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको…

नेकपा माले नवलपुर पुनगर्ठन, काफ्लेको नेतृत्वमा नयाँ समिति चयन

नवलपुर । नेकपा माले नवलपुर पुनगर्ठन गरिएको छ । कावासोतीमा बसेको भेलाले लोकप्रसाद काफ्लेको नेतृत्वमा नयाँ समिति पुनगर्ठन गरेको हो । समितिको सचिवमा लोकप्रसाद काफ्ले र उपसचिव तथा संगठन विभाग प्रमुखमा मायादेवी ठकुरीलाई मनोनयन गरेको छ ।…

गगन थापाको संवादयात्रा पुन शुरुः यो सरकार लामो समय नटिक्ने गगनको दावी

रामकुमार श्रेष्ठ नवलपरासी – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा विपी कोइरालाको सालिकमा माल्यापर्ण गरेर पुन संवाद यात्रा शुरु गरेका छन् । उनले विहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा…

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री प्रचण्ड र संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । साथै सङ्क्रमणकालीन न्याय…

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो। बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। क्षेत्रीले ५५१ मत ल्याए भने उनका…

रमेश खरेलद्वारा रास्वपा परित्याग: गृहमन्त्री लामिछानेको आलोचना

काठमाडौँ, १४ चैत । पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले लिखित जवाफ मागेपछि खरेलले जवाफको सट्टा…

एमाले–माओवादी गठबन्धनलाई साथ दिने नाउपाकाे निर्णय, ढल्ने भयाे सुदूरपश्चिम र लुम्बिनी सरकार

नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले–माओवादीसहितकाे गठबन्धनलाई साथ दिने निर्णय गरेकाे छ । कैलालीकाे टीकापुरमा बसेकाे नाउपाका संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ…

राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने पाण्डेको रणनीति

पोखरा । सत्ता संकट टार्न दीपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राप्रपाबाट समर्थनको वचन नपाएपछि राजीनामा दिएर पुनः मुख्यमन्त्री नियुक्त हुने तयारी गरेका छन् । मुख्यमन्त्री पाण्डेले…

ओली र प्रचण्डबिच भेट, कर्णालीको विषयमा मतभेद

काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्वबारे छलफल बाक्लिन थालेको छ । केहीदिन यता सत्ता गठबन्धनका नेताहरू प्रदेश सरकारको भागबण्डाका विषयमा निरन्तर छलफलमा जुटेका हुन् । छलफलअनुसार गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे…

मन्त्रीलाई सघाउने गरी रास्वपाले तोक्यो चार संयोजक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य…