समुह अनुसार हेर्नसहोस

राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित सभाकक्षमा बुधबार उनले पदभार ग्रहणपछि राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।…

नेकपा एमाले नवलपुरको अध्यक्ष जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित

रामकुमार श्रेष्ठ — नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचन मण्डलका संयोजक, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज मना केसी जिसीले अध्यक्ष…

एमाले नवलपुरको ५ पदाधिकारी पदका लागि ११ जनाको उम्मेदवारी, अध्यक्षमा श्रेष्ठ र जैसी मैदानमा, महिला…

रामकुमार श्रेष्ठ – नवलपुर । नेकपा एमाले नवलपुरको ५ सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा २ जना, उपाध्यक्षमा ३ जना, सचिवमा २ जना र २ सहसचिवका लागि ४ जना गरी ११ जनाको उम्मेदवारी परेको हो । १ अध्यक्ष…

एमाले नवलपुरको अधिवेशन शुरु, भोलि निर्वाचन प्रक्रियामा जाने

नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ । अधिवेशनको नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन कार्यक्रममा आउने भनिए पनि अध्यक्ष ओली…

लुम्बिनीमा चार सदस्यीय मन्त्रिमण्डल गठन

लुम्बिनी, चैत २५ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् । आइतबार प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दीपेन्द्र…

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, कांग्रेस सर्वोच्चमा जाने तयारी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त…

एमाले नवलपुरको अध्यक्षमा सर्वसम्मत बनाउन नेतृत्व तहमा छलफल, श्रेष्ठ र पाण्डेको दावी

नवलपुर । नेकपा एमाले नवलपुरमा अध्यक्ष पद लगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ । एमाले नवलपुर स्रोतका अनुसार एमाले नवलपुरका पोलिटव्युरो सदस्य एवम् नवलपुर इन्चार्ज मना केसी जिसी, केन्द्रिय सदस्यहरु तिलक…

एमालेका खगराजको गण्डकी मुख्यमन्त्रीमा दाबी, असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगर्न…

पोखरा, चैत २५ । गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी परेका गरेका छन् । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दावी गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ ।…

लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री महराले…

कांग्रेसका डम्बरबहादुर खड्काले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो। त्यसअघि सुहाङ नेम्बाङले…