समुह अनुसार हेर्नसहोस

राजनीति

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता

नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ । आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् । आगामी मजदुर दिवसको दिन जनसभासहित…

मिटर ब्याजी पीडित र लघुवित्त पीडितको आन्दोलनमा क्रान्तिकारी माओवादीको ऐक्यबद्धता

नवलपुर । जनआन्दोलन दिवसको अवसर पारेर नेकपा क्रान्तिकारी माओवादी नवलपुरले शुक्रबार कावासोतीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । क्रान्तिकारी माओवादीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलको प्रमुख आतिथ्यतामा भएको…

लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेस भएको छ। पासपोर्ट दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट निवेदन पेस गरेका…

नवलपुर जिल्लामा ७० भन्दा बढी वडामा एमालेको अभियान सम्पन्न

कावासोती, चैत्र १९ - मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तरगत स्थानिय पालिका भित्रका वडाहरुमा तिब्रता पाएको छ । नवलपुर जिल्लामा हाल सम्म ९२ वडा मध्य करीव ७० भन्दा बढी वडाहरुमा अभियानले पुर्णता पाएको छ । जिल्लाको…

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीमा नयाँ नेतृत्व नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा शनिवार सम्पन्न भएको छ । भेलाले पार्टीका प्रदेश सदस्य समेत रहनुभएका समरको…

“भृकुटी लगायतका कारखानाहरु बेचिए दलालहरुलाई कारखाना मै चिहान बनाउछाैं” : नेता धर्मेन्द्र…

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला "कंचन"ले "देशको भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने" उदघाेष गर्नु भएको छ । अाज साेहि पार्टी नेपाल कम्युनिस्ट…

देश अदृश्य शक्तिले चलाएको छः माओवादी प्रवक्ता महरा

रामकुमार श्रेष्ठ नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्ता कृष्ण बहादुर महराले देश अदृष्य शक्तिले चलाएको बताएका छन् । शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।…

मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

प्रधानमन्त्री दावी गरेका काँग्रेस नेता शशांकले भने म मन्त्री बन्दिन

नवलपुर । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं १ का संघिय सांसद डा. शशांक कोईरालाले अब बन्ने नयाँ सरकारमा आफु मन्त्री नहुने तर अन्यलाई मन्त्री बनाउने किङमेकरको रुपमा प्रस्तुत हुने बताएका छन् । नवलपुरको…

स्ववियू निर्वाचन: नवलपुरकाे कालिका पिद्यापिठमा तालाबन्दी, अन्यमा भाेलि मनाेनयन दर्ता

रामकुमार श्रेष्ठ - नवलपुर - पूर्वी नवलपरासीकाे गैडाकाेट नगरपालिका ८ काे कालिका संस्कृत विद्यापिठमा स्ववियू निर्वाचनकाे विषयलाई लिएर विद्यार्थीहरूले तालाबन्दी गरिदिएका छन् । आइतबार कालिका विद्यापिठमा स्ववियू निर्वाचनका लागि मनाेनयन…