ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राजनीति
नेपाल बुद्धिजीवी संगठन, नवलपुरको संयोजकमा घनश्याम भूषाल
नवलपुर -
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको बद्धिजीवी संगठन नेपाल बुद्धिजीवी संगठन, नवलपुरको संयोजकमा घनश्याम भूषाल चयन भएका छन् । आज कावासोती १६ डण्डामा सम्पन्न भएको भेलाले उनलाई संयोजक चयन गरेको हो ।
भेलाले १७…
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको…
कारवाहीबाट जोगिए टोपबहादुर रायमाझी
मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको…
एमाले सांसद कोइरी निलम्बित
संसद् सचिवालयले कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८(३) को व्यवस्थाबमोजिम मंगलबार कोइरीलाई निलम्बन गर्ने निर्णय गरेको संसद्का महासचिव…
रविविरुद्ध दिएको उजुरीमाथि निर्णय नभएसम्म मतगणना गर्न नदिने कांग्रेसको अडान
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी दिएको नेपाली कांग्रेस, चितवनले यसबारे निर्णय नभएसम्म चितवन- २ मा मतगणना गर्न नदिने बताएको छ ।
मतदानका दिन रास्वपा…
चितवन २ को मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्दै
चितवन । चितवन २ को मतगणनाका लागि सबै मतपेटिका संकलन सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सम्पन्न मतदानको सबै मतपेटिका संकलन सकिएको जनाएको छ ।
कार्यालयले केहीबेरमै मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको र त्यसपछि…
मलाई माया गर्नु हुन्छ भनेर मतगणना स्थल अघि आएर नकराईदिनु : लामिछाने
मतदान गरेर मतगणना स्थल अगाडि आएका आफ्ना समर्थलाई नारा नलाउन रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने अनुरोध गरेका छन् ।
तपाईंहरुले नारा लगाउदा मलाई समस्या परेको छ, मलाई माया…
गण्डकीमा अब कसको नेतृत्वमा बन्छ नयाँ सरकार ?
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो ।
यससँगै पुस २५ गते बनेको अधिकारी…
लुम्बिनी सरकारको १०० दिन : मासिक ४७ लाख खर्च कटौती, २८ किलोमिटर कालोपत्रे
बुटवल । लुम्बिनी प्रदेश सरकारले १०० दिनको उपलब्धी सार्वजनिक गरेको छ । गत पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता लिला गिरी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसअघि १३ वटा मन्त्रालय र १७ जना मन्त्री रहेकामा गिरी नेतृत्वको…
नवलपरासीमा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाए
नवलपरासी – पश्चिम नवलपरासीमा तीनवटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा(मशाल)ले बर्दघाटमा संयुक्त रुपमा जनआन्दोलन दिवस मनाएका भएका हुन् ।
कार्यक्रममा…