समुह अनुसार हेर्नसहोस

राजनीति

मोहन वैद्य नेतृत्वको पार्टीले स्थानीय चुनावमा भाग नलिने

मोहन वैद्य नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले स्थानीय तहको चुनावमा भाग नलिने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा भाग नलिने उक्त पार्टीले निर्णय लिएको हो। फागुन २५ देखि २९ गतेसम्म चलेको केन्द्रीय…

काँग्रेस नेता डा. शशांक कोइराला फेरि नवलपुर १ बाटै संघीय चुनाव लड्ने घोषणा

नवलपुर । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं केन्द्रिय सदस्य डा.शशांक कोइरालाले आउदो संघीय निर्वाचनमा नवलपुर क्षेत्र नं १ बाट चुनाव लडने घोषणा गरेका छ्न । नेपाली कांग्रेस नवलपुरको पदस्थापन तथा घर घर जाउ…

पार्टीले दुर्व्यवहार गरेकाले एमाले प्रवेश गरेँ: विजयकुमार सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्। सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी…

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला : केपी ओली

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन…

ओलीले उखान टुक्का र भ्रामक मिथबाट लोकरिझ्याइँ गर्न खप्पिस : भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अनेक उखान टुक्का, भ्रामक मिथ र अवधारणाबाट लोकरिझ्याइँ गर्न खप्पिस तर कुनै पनि गम्भीर काम…

नयाँ सहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाक्री

सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नयाँ सहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्। समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सहर…

नेपालमा रामराज्य थियाे भन्नु बेकार !

एमाले अध्यक्ष केपी शर्मा ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे । उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता…

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् ।…

स्थानीय तह निर्वाचन केन्द्रीत एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर आन्तरिक छलफल सुरु गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा…

केपी ओली अझै गठबन्धन तोड्ने षडयन्त्रमा छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् ।  पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र…