समुह अनुसार हेर्नसहोस

राजनीति

पत्रकार रानाभाट कांग्रेस जिल्ला सचिवमा विजयी

नवलपुर । केन्द्रका ३ गुट निकटका जिल्ला नेताहरुको गठबन्धनमा पूर्वी नवलपरासी कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले गठबन्धन बनाएका थिए । गठबन्धनका नाममा…

यी हुन नवलपुर कांग्रेसका निर्वाचित पदाधिकारीहरु ( मत परिणाम सहित )

नवलपुर । नेपाली कांग्रेस नवलपुरको आईतबार सम्पन्न जिल्ला कार्यसमितिको निर्वाचनको अन्तिम मत परिणामहरु आउन सुरु गरेको छ । सोमबार साँझ सम्पन्न मतगणना अनुसार जिल्ला उपसभापतिमा बालकृष्ण घिमिरे र चन्द्रबहादुर राना विजयी भएका छ्न । कुल खसेको…

‘गठबन्धन तोडेर अघि बढ्ने’ कांग्रेस–एमालेको भद्र सहमति अब के हुन्छ ?

यही फागुन १४ गते बिहान ‘प्रचण्डले एमसीसीमा मतदान गर्छाैं’ नभनेका भए सम्भवतः त्यही दिन वा अर्कोदिन सत्ता गठबन्धन भंग भइसकेको हुने थियो । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि गठबन्धन भंग गरेर एमालेसँग नयाँ…

जनता समाजबादी पार्टीबाट माओबादीमा प्रबेश

रामकरण अम्बेडकर   पश्चिम नवलपरासीमा जनता समाजबादी पार्टीले दलित महिला लाई उमेदवारी नदिए पछि  माओबादीमा प्रबेश । जनता समाजबादी पार्टीले उपाध्यक्षको उमेदवारको टिकट दिन्छु भनि पार्टी प्रबेश गराएको अहिले चुनावको बेला दलित लाई टिकट दिन्नौ…

ओलीलाई चुनावबाट जवाफ दिने गठबन्धनको रणनीति, संसद भंग गरेर चुनावमा जाने तयारी

काठमाडौँ : संसद् विघटन गरेर संविधान कुल्चिदा पनि कुतर्क गरेर नेपाली राजनीतिमा अराजकता मच्चाइरहेको नेकपा एमालेलाई सत्ता गठबन्धनले संसद् विघटन गरेर चुनावबाट जवाफ दिने तयारी गरेको छ । पछिल्लो समय सबै छलफल र सहमतिउन्मुख वार्ता असफल भएपछि…

नवलपुर २ मा सभापतिमा मत बराबर भएपछि दुई÷दुई बर्ष आलोपालो सभापति हुने सहमति

नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसको सभापति पदमा मत बराबर भएपछि दुई ÷दुई बर्ष आलोपालो सभापति बन्ने सहमति भएको छ । नेपाली काँग्रेस नवलपुरका अनुसार जगत कार्की पहिलो दुई बर्ष र सूर्य गुरुङ पछिल्लो दुई…

नेपाली कांग्रेस चितवनको सभापतिमा खनाल निर्वाचित

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् ।…

कांग्रेसको चितवन सभापतिको लागि दोस्रो चरणको मतदान आज

चितवन । पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि नेपाली कांग्रेस चितवनको सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका…

कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत

कावासोती । नेपाली कांग्रेस नवलपुरको सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत भएका छ्न । शुक्रबार मनोनयन समय सकिनु केही समय अगाडि अर्का उम्मेदवार बालकृष्ण घिमिरेले उपसभापतिमा पदमा मनोनयन गर्ने गरि सहमति भए सँगै सभापति पदमा महेन्द्रध्वज…

काँग्रेस नवलपुर अधिवेशनः सभापतिमा जिसी र घिमिरेको उमेदवारी, पदाधिकारीदेखि सदस्य सबैमा बढी उमेदवारी

रामकुमार श्रेष्ठ - नवलपुर, २० फाल्गुन । सहमतिको प्रयासका बाबजुत नेपाली काँग्रेस नवलपुरका नयाँ नेतृत्वको लागि मनोनयन दर्ता भएको छ । निर्वाचन मण्डलका अनुसार सबै पदमा दुई वा सो भन्दा बढी उमेदवारी परेको छ । जिल्ला सभापतिमा…