समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८  गणक र पाँच  सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना…

सेनाका विभिन्न निकायमा कर्मचारीमा माग (सूचनासहित)

नेपाली सेनाले विभिन्न निकायका पदमा दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायका रिक्त पदहरुमा सेनाले दरखास्त आह्वान गरेको हो । सोमबार प्रकाशित सूचनाअनुसार सैनिक…

बालबालिकालाई टाइफाइड खोप: कति सुरक्षित, किन आवश्यक?

ज्वरो आयो? टाइफाइड होला!' यो हाम्रो समुदायमा प्रयोग हुने प्रचलित वाक्य हो। यसबाट नेपालमा टाइफाइडको समस्या/प्रभाव कति व्यापक छ/रहेछ भनेर अनुमान गर्न सकिन्छ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग…

तेस्रो स्थान हासिल गर्न सफल गोल्डेन फ्युचर सेकेन्डरी बोर्डङ्ग स्कुलका दुई विद्यार्थी

गोल्डेन फ्युचर सेकेन्डरी बोर्डङ्ग स्कुलका दुई विद्यार्थी पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्ने सफल पर्सा जिल्लामा भएको पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा  गोल्डेन फ्युचर…

तनहू र परासीमा पनि निर्वाचन बहिस्कार पोष्टर टाँसे, कावासोतीमा प्रहरीले पोस्टर च्यात्यो

तनहुँ - नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गण्डकी प्रदेशको तनहु र लुम्बिनी प्रदेशको नवलपरासीमा पनि निर्वाचन बहिस्कार अभियानका पोष्टर टाँस्ने र पर्चा वितरणलाई तीव्र पारेको छ । तनहुँमा आज देशभक्त…

चट्याङ लागेर एक जनाको मुत्यु

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको हो। आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे…

थारु पत्रकार संघको अध्यक्षमा लेखी

थारू पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत  चयन भएका छन् । नवलपुरको अमलटारीमा शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । …

क्रान्तिकारी माओवादीले शुरु गरे चुनाव बहिस्कारको प्रचार अभियान – फाेटाे फिचर

नवलपुर । नेकपा क्रान्तिकारी माओवादीले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बहिस्कार अभियान अन्तरगत प्रचार अभियान शुरु गरेको छ । नेकपा क्रान्तिकारी माओवादीले नवलपुरको कावासोतीबाट अभियान शुरु गरेको हो । पार्टीका…

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीकाे चुनौती

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय…

एमाले निकट सुकुमबासी संगठनले जग्गा दिने प्रलोभन देखाउदै सुकुम्बासीसँग उठाए ५/५ सय रुपैयाँ

मोरङको विराटनगर ८ का किन्नु मुखिया दृष्टिविहीन छन् । उनको जग्गाजमिन छैन । उनकी श्रीमती तेतरी मुखिया हुने खानेहरूको घरघरमा पुगेर भाँडा सफा गर्ने काम गर्छिन् । केही दिन अगाडि उनको टोलमा सुकुम्बासीलाई जग्गा दिने भन्दै भेला भयो ।…