समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

एमसिसी पास भए देश उपनिवेशकरणतर्फ धकेलिन्छः भीम रावल

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन गर्नेबारे गठबन्धनमा कुरा नभएको बताएका छन्। बुधबार ट्विटरमार्फत् उनले संशोधन नगरीकन एमसिसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम…

आजदेखि मनसुन थप सक्रिय, कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ– सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका…

देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा…

३० अर्बमा निर्माण भयो गौतमबुद्ध विमानस्थल

पारिलो घाममा सफा र हराभरा देखिने भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मान्छेहरूको ओहोरदोहोर बाक्लिदै गएको छ । सडकबाटै स्पष्ट देखिने ठूला र भब्य आकर्षक भवनले भैरहवा लुम्बिनी–तौलिहवा सडक खण्डमा हिँड्ने जो कोहीको पनि ध्यान…

एकै दिन ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार…

आज गुरु पूर्णिमा

काठमाडौँ - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी…

गण्डकीमा मन्त्रीमण्डल विस्तार, को को बने मन्त्री ?

पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिएका छन् । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै ११ मन्त्रालय रहेको मन्त्रीपरिषद्लाई पूर्ण बनाएका हुन् । नयाँ जिम्मेवारी अनुसार…

चीनबाट थप १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ– कोभिड१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौँ आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन…

स्थायी पूर्वाधार नबनाउँदै भाडाका भवनमा मन्त्रालय सार्न लुम्बिनी प्रदेश सरकारको हतारो

बुटवल- मध्य वर्खाको समय छ। धेरैजसो विकास निर्माणका काम यतिबेला रोकिएका छन् । तर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेश सरकारका केही पदाधिकारीलाई भने जतिसक्दो बुटवलबाट राजधानी दाङको देउखुरी सार्ने काममा भ्याई नभ्याई छ। बुटवलबाट…