ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिराका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।
यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरूद्ध बनेको थियो।
सोमबार साँझ ७ः३०…
देउवाले सानो मन्त्रिमण्डल बनाउने, भोलि शपथ
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल…
प्रतिनिधिसभा विघटन बदर
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको…
अमेरिकाले दिएकाे १५ लाख डोज खाेप नेपाल आइपुग्याे
काठमाडाैं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौ आइपुगेको छ ।
खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन बिमानस्थलमा अवतरण गरेको थियो । बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा…
काठमाडौंमा सुरक्षा तैनाथी बढाइयो
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
सर्वोच्च अदालत वरपर र मुख्य चोक-चोकमा हतियारसहितका प्रहरीको टोली…
गण्डकीमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट
पोखरा । गण्डकी प्रदेशमा कोरोनाको तेस्रो भेरियन्ट डेल्टा संक्रमित भेटिएका छन् । प्रदेशको २ जिल्लाका ५ जनामा डेल्टा भेरियन्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट…
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
अहिले पनि…
गण्डकी प्रदेश सरकारको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र जारी
पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारले आइतबार प्रदेश अर्थतन्त्रका विषयमा श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी सो श्वेतपत्र सार्वजनिक गरे ।
अर्थमन्त्रीको समेत जिम्मेवारी…
लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक टेबुल
बुटवल -लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक पेश भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको २७ दिनपछि बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरे ।
प्रतिपक्षी दलहरूले सदन अवरोध गर्ने…
नेपालमा २,२३९ जना संक्रमित थपिए, १,३१६ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या…