ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
बालुवाटार सरे प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्।
शुक्रबार बिहान ९:५७ बजे देउवा बालुवाटार प्रवेश गरेका छन्।
प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ।
गत…
आज साउने संक्रान्ति, लुतो फाल्ने प्रचलन हराउँदै
काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश…
प्रतिनिधि सभा बैठक साउन ३ गते बोलाउन मन्त्रिपरिषदको सिफारिस
काठमाडौं, असार ३१ । मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय…
ललितानिवास जग्गा प्रकरण : गच्छदार १० लाख धरौटीमा रिहा
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् ।
बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको…
गण्डकी प्रदेश सभामा तोडफोडमा उत्रिए एमालेका सांसद
गण्डकी प्रदेश सभामा एमालेका प्रदेश सांसदहरु तोडफोजमा उत्रिएका छन् । सरकारले ल्याएको बजेटको विरोधमा एमालेले संसद अवरुद्ध गर्ने क्रममा तोडफोडमा उत्रिएका हुन् ।
विरोधका बाबजुत बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको छ ।…
कालीगण्डकीमा डाइभर्सन बनाउने कार्य तत्काल रोक्नूः सर्वाेच्च अदालत
कालीगण्डकीमा डाइभर्सन बनाउने निर्णय कार्यान्वनय नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको एकल इजलासले मुद्दाको…
प्रधानमन्त्री देउवाले लिए ईश्वरको नाममा सपथ, सानो आकारको मन्त्री मण्डल पनि विस्तार
कावासोती । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार राति प्रधानमन्त्री पदको पद तथा गोपनियताको सपथ लिएका छन् ।
उनले ईश्वरको नाममा सपथ लिएका थिए । प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएका थिए ।
त्यसैगरी…
शीतल निवास पुगेर शपथ विवादबारे देउवा छलफलमा, नियुक्ति नसच्चिएसम्म शपथ नलिने
ठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि देउवाले…
राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।…
नयाँ सरकार गठनको रस्साकस्सी
सर्वोच्चले संसद पुनस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि विपक्षी गठबन्धन यति बेला सरकार बनाउने रस्साकस्सीमा लागेको छ ।
मंगलबार देउवा नेतृत्वको सरकार गठन हुँदै छ । जसमा काँग्रेस सहित नेकपा माओवादी…