समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आन्तरिक उडानको संख्या बढ्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान गर्ने एयरलाइन्सहरुलाई मागअनुसारको उडान अनुमति दिने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यसअघि पचास प्रतिशतमात्र उडान अनुमति दिएको प्राधिकरणले अब भने मागका आधारमा अनुमति दिने बताएको…

दार्चुलामा पहिरो जादा एकै परिवारका तीनजनाको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको…

सप्तकोसीमा २९ ढोका खोलिए, पानीको बहाव यो वर्षकै उच्च

इटहरी । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् । शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोसी व्यारेजस्थित…

मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३…

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकियो

प्रतिनिधिसभा विघटन मुद्दामा आजको बहस सकिएको छ । बिहीबार दिनभर प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले बहस गरे । प्रधानमन्त्री तर्फका कानुन व्यवसायीका लागि बहस गर्न अब १ घण्टा ३० मिनेट समय बाँकी छ । बिहीबार वरिष्ठ अधिवक्ता अग्नि खरेल,…

पूर्वाधार विकासमा रुपन्देहीको छलाङ

बुटवल–रुपन्देहीका दुई ठूला आवादी भएका सहर हुन्, बुटवल र भैरहवा । यी सहरको पाइला पछ्याउँदैछ–उदाउँदो तिलोत्तमाले । फराकिला सडक, अपांगमैत्री आकासे पुल, अन्तर्राष्ट्रिय विमानस्थल, तारे होटेल, औद्योगिक पार्क, रंगशाला, भव्य सभाहल, मल्टिप्लेक्स…

आजदेखि खुल्यो आन्तरिक उडान

आजदेखि आन्तरिक उडान खुलेको छ। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएको हो। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको छ।…

लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत

दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको…

बिहीबारदेखि राष्ट्रियसभाको आठौं अधिवेशन

काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेको लागि बोलाउनुभएको छ । अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको…

मुख्यमन्त्री कार्यालयसहित ३ मन्त्रालयको एक तिहाइ पनि बजेट खर्च भएन

बुटवल -चालु आर्थिक वर्ष सकिन अब १५ दिन मात्र बाँकी छ । तर यो आर्थिक वर्षको लागि लुम्बिनी सरकारले विनियोजन गरेको विकास बजेटको ठूलो हिस्सा अझै खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षमा कुल विकास बजेट १७ अर्ब ८२ करोड २० लाख ४ हजार हो । त्यस…