ट्रेन्डिङ
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नौ महिनामा ३० गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार…
पुस्तक व्यवसायी गण्डकी प्रदेशमा लिलाराम गाैतम
अर्जुन अविरल -
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिकाे अध्यक्षमा लिलाराम गाैतम निर्वाचित भएका छन्।
म्याग्दीकाे बेनिमा भएकाे तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनमा लिलाराम गाैतमलाई अध्यक्षमा निर्वाचित…
यसरी गरियाे घाईतेहरूकाे दाउन्नेमा उद्दार – फाेटाे फिचर
यसरी गरियाे घाईतेहरूकाे दाउन्नेमा उद्दार - फाेटाे फिचर
https://www.youtube.com/watch?v=HxF3lv3_tOg
काेहल्पुरमा टिप्पर र बस ठक्कर खाँदा पाँच जनाकाे निधन
कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीदा ५ जनाको मृत्यु भएको हो । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको…
देशभर ९ सय संक्रमित थपिए, ४ जनाको मृत्यु
नेपालमा आज ९०० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ६ हजार १५८ नमुनजा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या…
मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण सुरु
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय हेटौंडाद्वारा सुरु गरिएको विद्युतीकरण कार्यका लागि चालु आर्थिक वर्षमा नौ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ । विद्युतीकरणका लागि बोलपत्रसमेत स्वीकृत…
बागमती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय
नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।
संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा शुक्रबार प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन…
प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय
जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा…
प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी
काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा…
अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य
२ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
अधिवेशन अन्त्य भएको सूचना प्रदेश…