समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

नेपालमा २३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३६५ जना नयाँ संक्रमित थपिएका हुन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १५२ रहेको छ । संक्रमित मध्ये दुई लाख…

उच्च शिक्षाका लागि पोखराबाट वार्षिक दुई हजार जापानमा

पोखराबाट वार्षिक रुपमा करिब २ हजार जना उच्च शिक्षा अध्ययनको लागि जापान जाने गरेको पाइएको छ । जापान भाषा संघ नेपाल (लान) का संस्थापक अध्यक्ष युवराज खनालका अनुसार वार्षिक रुपमा पोखरा सहित नेपालबाट करिब ८ हजार जना कानुनी रुपमा मान्यता…

गौरिका एसियाकै प्रभावशाली युवाको सूचीमा

कीर्तिमानी ओलम्पीयन पौडीबाज गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली…

बाँकेमा बैशाख ९ बाट ’लकडाउन’ गर्न सिफारिस

बुटवल । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लाका लकडाउन हुने भएको छ । बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस…

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । ​ देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार देशभर आंशिक देखि सामान्य बदली…

पूर्वराजदम्पतीलाई कोरोना भाइरस सङ्क्रमण

भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा कोरोनाभाइरस सङ्क्रमण देखिएको उनीहरूका एक सहयोगीले पुष्टि गरेका छन्। ज्ञानेन्द्र शाह गत साता हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएका थिए। पूर्वराजदम्पती…

बुधबार प्रदेश २ मा सार्वजनिक विदा

प्रदेश नं २ सरकारले रामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा  दिइएको उल्लेख छ । विज्ञप्तिमा कोरोना…

आज चैते दसैँ

काठमाडौं । नेपालीहरुले आज चैते दसैँ पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाइन्छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई…

जातिय विभेद गरेको भन्दै मोसो दलेपछि … …

नवलपुर । नवलपुरको मध्यविन्दु –९ का विष्णु भण्डारीले जातिय विभेद गरेको भन्दै मोसो दलेको घटना प्रहरी कार्यालय पुगेको छ । बैशाख १ गते आरोपित भण्डारीले वनभोजको क्रममा स्थानीय दिपक विकलाई जातिय विभेद गरेको भन्दै आइतबार भण्डारीलाई मोसो दलेका…

आजकाे मौसम: चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आइतबार देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि…