समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

छठको दोस्रो दिन आज खरना

काठमाडौँ- छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको…

नेपाल संवतको नयाँ वर्ष ११४१ सुरु

नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा…

तिहारको अन्तिम दिन भाइटीका : ११:३७ मा उत्तम साइत

काठमाडाैं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,…

आज गाई, गोरु, हली तिहार

काठमाडाैं। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरू र गोरू जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध,…

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले…

शुरु भयो तिहार, आज यमपञ्चकको पहिलो दिन

आजबाट यस बर्षको तिहार शुरु भएको छ । आज बिहीवारदेखि तिहारको यम पञ्चक शुरु भएको छ । आजै साँझदेखी यमदीप दान सुरु गरिन्छ । आज यमपञ्चक पर्व शुरु भए पनि शुक्रवार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि…

पत्रकार महासंघद्वारा सञ्चार गृह अगाडि धर्ना

नेपाल पत्रकार महासंघले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ । कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासंघले जनाएको…

चित्रबहादुर केसीलाई कोरोना संक्रमण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । केसीको स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिएका छन् ।…

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा

सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा…

२७३६ जना नयाँ संक्रमित थपिए, ८५३ जना संक्रमणमुक्त, २२ संक्रमितको मृत्यु

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा २७३६ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । जसमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८०३५ रहेको छ । त्यस्तै थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।…