ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
थप १९३१ जना कोरोनामुक्त, १४७४ संक्रमित थपिए, थप २९ कोरोना संक्रमितको मृत्यु
काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हालसम्म २ लाख १४ हजार ५२१ संक्रमित निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४७४ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३…
नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या…
गुल्मीमा जिप दुर्घटना ५ जनाको ज्यान गयो
गुल्मी, १२ मंसिर।गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना इस्मा गाउँपालिका ४ हुलका ६५ बर्षीय डम्बर…
काेराेनाबाट थप २३ को निधन, १६ सय १४ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक हजार चार १२ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा थप…
दिनभर तनावग्रस्त बर्दिबास
बर्दिबासमा निषेधाज्ञा तोडेर भएको प्रदर्शनमा दुई प्रहरी घाइते भएका छन्।
निषेधाज्ञाको समयमा प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीलाई ढुंगा र खाली बियरका बोतलले प्रहार गरेका थिए।
सो…
सरकारले दियो सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति
बुधबारको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ ।
भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न…
काेराेना अपडेट : १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए, २८ को निधन
नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना…
बर्दिबासमा प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।
हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा…
अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य
आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ।
उपत्यकाको बागमती किनारमा बनाइएको…
कोरोना भाइरस नेपाल: थप २१ सयमा सङ्क्रमण, १७ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा २,१०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
केही महिनादेखि…