समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

यस्तो छ आजको बाढीको पूर्वानुमान : कहाँ–कहाँ छ खतरा ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सतर्कता आसपास र केहिमा खतरा तहसम्म पुग्न सक्ने बताएको छ आज प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ,…

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले बढ्यो, छोटो दुरीमा यातायात सञ्चालन गर्ने सरकारको निर्णय

असार २५ ।  सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर…

नेपालमा भारतीय न्यूज च्यानल बन्द

काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका…

थप १०८ जनामा देखियाे कोरोना, सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुग्यो

काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा…

नारायणी नदी सहित आजदेेखि चारदिनसम्म मुलुकभर बाढी -पहिरो र डुबानको खतरा

आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका…

गैंडाको खागसहित चार जना सिनामंगलबाट पक्राउ

गैंडाको खागजस्तो देखिने वस्तु बेच्न क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो तीन बजे ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा…

आइजीपी नियुक्तिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आइजीपी नियुक्तिबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेको लागि बैठक बोलाइएको छ । आजको बैठकमा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा छलफल हुने बताइएको छ। हालका प्रहरी…

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली…

२४ घण्टामा १३२ कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ६ हजार ५४७ पुग्यो

पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७  पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

यसवर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरिएसंगै यसवर्षको कक्षा ११ को बोर्ड परीक्षा पनि स्थगित भएको छ । परीक्षा नहुने भएपछि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन…