ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
बझाङमा भिषण पहिरो, १७ घर बगायो, ७ जना बेपत्ता
बझाङ - बझाङ जिल्लामा गएराति भिषण पहिरो गएको छ । पहिरोले बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को एउटा बस्ती बगाएको छ ।
अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र…
सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण
सलह किरा रोकथामको लागि नेपालमै बनेको ड्रोनको सफल परीक्षण गरिएको छ ।
कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण गरिएको हो
मधुका कृषक ड्रोनको सहयोगले…
नेपालमा काेराेना संक्रमितको साढे १४ हजार नाघ्याे
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना…
अकस्मात सरकारले सिफारिस गरेपछि राष्ट्रपतिबाट संसद्को अधिवेशन अन्त्य
बीबीसी -
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद्को बर्खे अधिवेशन बिहीवार साँझ ५ बजेदेखि अन्त्य गरेकी छन्।
राष्ट्रपतिले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै बिहीवार अपराह्ण सो जानकारी गराएकी हुन्।
बिहीवार नै…
अपर्झट् मन्त्रिपरिषद् बैठक बोलाएर प्रधानमन्त्री ओली शीतल निवासमा
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रहितविपरीत भएको भन्दै एमसिसी खारेजीको माग
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी देशको हितविपरीत भएको भन्दै देशका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूले खारेजीकाे माग गरेका छन् ।
विभिन्न क्षेत्रमा क्रियाशील दुई सय २५ जनाले बुधबार विज्ञप्ति निकालेर एमसिसी पारित…
फेरिँदै प्रहरीको नेतृत्व, चार वर्षपछि एआईजीबाटै आईजीपी छनोट
अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । प्रहरी महानिरीक्षक (आईजिपी )ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउनेछन् । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त…
एमसीसी सम्झौता खारेज गर्न ६ वटा पत्रकार संगठनको माग
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती रहेको ठहर गर्दै ६ वटा पत्रकार संगठनले एमसीसी सम्झौता खारेज गर्न जोडदार माग गरेका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ,…
सरकारले भन्यो : कोरोनाबाट जाेगिन ‘एसएमएस’ गर्नुहोस्
कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रूपमा संक्रमितको संख्या बढ्दो छ ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरूको चहलपहल बाक्लिन थाल्याे । त्यससँगै भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान…
साउन ७ गतेसम्म अहिलेकै मोडालिटी अनुसार लकडाउनलाई निरन्तरता दिइने
काठमाडौँ — सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले दाउन्ने न्युजलाइ जानकारी दिए ।
यस्तै, बैठकले प्रदेश…