समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

६१ जिल्लामा देखियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं – नेपालका ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा कुन…

एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितमध्ये पाल्पाका…

थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

काठमाडौं- नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको…

निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधयेक संसदमा प्रस्तुत

काठमाडौं, जेठ १८ नेपालको संविधान दोस्रो संशोधन विध्ययेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् ।…

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकासहित त्यस आसपासका क्षेत्रमा आज राती भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर राती ९ बजेर ३६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । यही ८ जेठमा…

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो, दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो। दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु…

आज एकैदिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, जम्मा संक्रमित १४०१

नेपालमा आज एकैदिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको…

केही खुकुलो बनाएर लकडाउन लम्ब्याउने तयारी

काठमाडौं – कोरोना भाइरस महामारीका कारण जारी लकडाउन सरकारले कम्तिमा जेठभर थप्ने संकेत गरिसकेको छ । जारी लकडाउन जेठ २० सम्म तोकिएपनि त्यसपछि लकडाउनको अर्को चरण शुरु हुने निश्चितप्रायः छ । तर, यसपटक लकडाउनको नयाँ मोडालिटी रहने बुझिएको छ ।…

रुकुम हत्या काण्ड दोषीलाई कारवाही माग गर्दै राष्ट्रिय दलित पत्रकार संघको विरोध

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभर एकैसाथ विरोध प्रदर्शन गरेको छ । रुकुममा भएको अमानवीय घटनालगायत देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै संघको…

के–केमा बढ्यो कर ?

सरकारले हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्‍ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको छ । १५ प्रतिशत वन पैदावार शुल्क आजैबाट खारेज गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबारको बजेट भाषणका क्रममा बताए…