ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो
रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ काा १९ वर्षीय सञ्जु…
गणतन्त्र दिवसमा आठ जनालाई कैद माफी
गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ ।
भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५ जना मध्ये ८ जनालाई कैदमाफी दिइएको हो । सरकारको सिफारिसमा…
दुई सवारी साधन एक आपसमा ठोकिएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध
(रासस) नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ।
आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट…
थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
१५ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको…
आज १३ औं गणतन्त्र दिवस, दीपावली मात्रै गरेर मनाइने
काठमाडौं, १५ जेठ । आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।
सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली…
एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९ सय नाघ्यो
१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा…
थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१० पुग्योे
नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा प्रदेश २ को रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् । नयाँ…
रक्सौल नाकामा अलपत्र परेका साढे ३ सय नेपाल भित्रिए
वीरगन्ज,१४ जेठ ।
कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि भएको लकडाउनले रक्सौलमा अलपत्र परेका नेपाली आफ्नो देश भित्रीएका छन ।
बुधबार बिहान लामो समय देखि भारतको विभिन्न स्थानबाट आएर रक्सौलमा रोकिएको उनीहरु स्थानीय प्रशासनको सहयोगमा…
दलित युवा हत्याका दोषीलाई हदैसम्मको कारवाहीको माग
कावासोती । रुकुममा अन्तरजातीय विवाह गर्न खोज्दा युवालाई हत्या गर्ने दोषीमाथि कारवाहीको माग गरिएको छ ।
नेपाल दलित मुक्ति मोर्चाले एक विज्ञप्ति जारी गर्दै जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कारवाहीको माग…
एकैदिन १०१ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्यो
काठमाडौं, जेठ १३ । नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।
अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो ।
जसमा सबैभन्दा धेरै कपिलवस्तुमा र रौतहटमा संक्रमित भेटिएका छन् ।
स्वास्थ्य…