समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

४० जिल्लामा फैलियो कोरोनाभाइरस : कुन जिल्लामा कति संक्रमित, कति निको भए ? (तथ्यांकसहित)

काठमाडौं । शुक्रबारसम्म नेपालका ४० जिल्लामा गरी ५०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थय लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको…

गुगलले पनि देखाउन थाल्यो नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल

काठमाडौं- नेपालले यही जेठ ७ गते सार्वजनिक गरेको राजनीतिक तथा प्रशासनिक नक्साअनुसारको क्षेत्रफल गुगल सर्च इञ्जिनले पनि देखाउन थालेको छ । सरकारले बुधबार आफ्नो भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूमि समेटेनर नयाँ राजनीतिक तथा…

अभिनेत्री मनीषाको पक्षमा नेपाली चलचित्रकर्मी

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्साको समर्थनमा ट्वीट गरेकी अभिनेत्री मनीषा कोइरालामाथि विभिन्न आरोपसहित भारतीय मिडिया खनिएका छन् । नेपाली चलचित्रकर्मी तथा संगीतकर्मीले मनीषाको ट्वीट सही भएको भन्दै भारतीय मिडियाको विरोध गरेका छन् ।…

आज ३० जना थपिए, सर्लाही गोडैताका संक्रमित सबै बालबालिका

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३० जना नयाँ संक्रमण पुष्टि भएको हो । सर्लाही गोडैता नगरपालिकाकामा पाँच जना…

कोरोना महामारीका कारण मनाइएन भलिबल दिवस

सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा जेठ ८ गते बनाइने भलिबल दिवस यस वर्ष मनाइएन । २०७४ साल जेठ ८ गते सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । त्यसयता लगातार दुई वर्ष भलिबल दिवस मनाइए पनि यस पटक कोरोना…

नयाँ नक्सा दुई छिमेकी र अन्तराष्ट्रिय समुदायलाई समेत बुझाइने

काठमाडौं । सरकारले राजनीतिक र प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेसँगै छिमेकीद्वयसहित अन्तर्राष्ट्रिय समुदायलाई दिने भएको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा सार्वजनिक नक्सा संयुक्त राष्ट्रसंघमा बझुाउने तयारी गरेको छ। राष्ट्रसंघमा…

नेपालमा अंपुन चक्रवातको प्रभाव, आज हिमपातसहित वर्षाको सम्भावना

काठमाडौं – बंगाल खाडीबाट सक्रिय भएको अंपुन नामको चक्रवातका कारण अहिले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पूर्व र मध्य क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । वंगालको…

बिहानै थप १७ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित ४४४ पुग्याे

काठमाडाैं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको…

नेपालमा आज कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

नेपालमा बुधवार (आज) थप ३२ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके, धनकुटा, झापा,धरानमा कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन्…

सरकारद्वारा सार्वजनिक भयो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले उक्त नक्शा सार्वजनिक गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा…