ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मंगलबार ३२ जना कोरोना संक्रमित थपिए
मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ जनासहित देशभर जम्मा ३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ।
केही बेरअघि मात्र धनकुटा जिल्ला अस्पतालका पाँच जनामा संक्रमण देखिएपछि एकै दिन ३२ संक्रमित थपिएका…
राष्ट्र बैंक प्रवेशमा कडाई, कर्मचारीलाई ६ दिनको रोटेसनमा काम
.नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन,…
मुलुक असहज अवस्थामा रहेकाले सबै एक जुट बन्न प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक असहज अवस्थामा रहेकाले सबैलाई एक जुट हुन आह्वान गरेका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रतिनिधि सभामा जवाफ दिदै गरेका प्रधानमन्त्री ओलीले कोरोना भाइरसले २ जनाको निधन भएकोमा…
नेपाल-भारत सीमा: कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा अब सरकारी कामकाजमा
मन्त्रिपरिषद्ले सोमवार अनुमोदन गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ आधिकारिक नक्सालाई सरकारी र सार्वजनिक कामकाजमा तत्कालै प्रयोगमा ल्याइने सरकारले बताएको छ।
सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता…
बंगालको खाडीबाट शक्तिशाली अम्पुन चक्रवात नेपाल आउँदै
काठमाडौं । बंगालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र…
नेपालमा थप १८ जनामा कोरोना पोजेटिभ, आजै मात्र ८० जना नयाँ संक्रमित थपिए
नेपालमा थप १८ जनामा कोरोना संक्रमित भेटिएको छ । यो सहित नेपालमा आज मात्रै ८० जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
नेपालमा आज थप भएका सहित कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ ।
सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…
छुटेकाे भू-भागसहित नेपालकाे नयाँ नक्सा मन्त्रीपरिषदबाट पारित
सोमबार बसेको मन्त्रीपरिषदले नेपालका नयाँ नक्सा अध्यावधिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खटिवडाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै भूमिसुधार मन्त्रालयले प्रस्ताव गरेका नक्सा सरकारले पास गरेको बताए । नयाँ…
लिम्पियाधुरा समेटेर सरकारद्वारा नेपालको नयाँ नक्सा जारी
सरकारले काली नदीको मुहान लिम्पयाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ ।
यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको…
नेपाल–भारत सीमामा सशस्त्र प्रहरीको १ हजार २१३ अस्थायी पोष्ट स्थापना
काठमाडौं । लकडाउनका समयमा छिमेकी राष्ट्र भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमामा १२१३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशमा सीमा सिल गरिएपनि अबैध रुपमा मानिसहरु…
नेपालमा काेराेना संक्रमित ९ जना थपिए, कुल संख्या ३०४ पुग्याे
काठमाडाैँ, ५ जेठ । नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमार्फत् ९ जनामा…