समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सिंहदरबार र नेताको घरको फोहोर नउठाउने मेयर बालेन शाहको घोषणा

काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चारजना चालकलाई सरकारले नियन्त्रणमा लिएको बताएका छन् । आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै…

बन्चरेडाँडामा फोहोर बोकेका गाडीमा फेरि अवरोध

काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् । बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि…

प्रधानमन्त्रीले विश्वासको मत, पक्षमा १ सय ५७ मत

प्रधानमन्त्री प्रचण्डले चौथो पटक आज पुन विश्वासको मत लिएका छन् । उनको पक्षमा १ सय ५७ मत परेको थियो भने विश्वासको मतमा भाग लिन्न भन्नेमा १ मत र विपक्षमा शून्य मत परेको थियो । काँग्रेसका नाराबाजी र अबरोधका बीच प्रधानमन्त्री प्रचण्डले…

काँग्रेसका अवरोधका बाबजुत प्रधानमन्त्रीद्वारा संसदमा सम्बोद्धन, कानुनभन्दा माथि कोही हुँदैनः प्रचण्ड

काठमाडौँ, ७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । काँग्रेसका अवरोधका बाबजुत विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…

उपचारको ११ लाख ७० हजार तिर्न नसक्दा महिलाको शव तीन दिनदेखि अस्पतालमै

उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले दलित महिलाको शव तीन दिनदेखि बन्धक बनाएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको…

विदेश पठाउँछौँ भनेर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ६ जेठ । विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय…

संसदमा बोल्दै गृहमन्त्री रवि लामिछानेले भने सहकारी घोटलामा मेरो कुनै सम्लग्नता छैन

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै…

सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबिचको बैठकमा सो सहमति भएको हो । बैठकमा संसदीय समितिको कार्यादेश…

गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन र बजारीकरण सम्बन्धी विधेयक बनाएको छ । तत्कालीन सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले नै उक्त विधेयक निर्माण गरेको हो । उक्त विधेयक संसदमा पेस गर्ने तयारी भए पनि सरकार तलमाथि भएका…

प्रतिनिधिसभा बैठक ६ जेठसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक ६ जेठसम्मका लागि स्थगित भएको छ। आज सुरुमा शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको थियो। ४ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी ६ जेठ (आइतबार बिहान ११…