समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अख्तियार उजुरी पछि साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर रद्द

काठमाडौँ, माघ २३ गते । यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो।…

वैदेशिक रोजगारीका नाममा १४ लाख ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, माघ २३- वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापतिलाई पक्राउ गरेको छ । अभियुक्त प्रजापतिले सात जनालाई…

सहकारी पीडितले दिए रवि लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनविरुद्ध जाहेरी

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका…

अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई अदालतले थप २ दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार आरोपीहरुका कानून व्यवसायीको बहसपछि जिल्ला अदालत काठमाडौँले उनीहरुलाई थप २ दिन…

बुटवल–नारायणगढ सडकलाई १ महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ । सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको…

सम्पत्ति शुद्धीकरणमा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ। माघ ७ गते सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका तामाङलाई आइतबार विशेष अदालतले…

विमानस्थल प्रहरी प्रमुख डिआइजी चन्दको राजीनामा

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले शुक्रबार राजीनामा दिएका हुन् । चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखका रूपमा कार्यरत थिए । कार्यबोझका…

अरुण चौधरीलाई छुटाउन चर्को दबाव, प्रहरीले अस्पतालमै लियो बयान

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई छिटो छाड्न प्रहरीलाई दबाव परेको छ । राजनीतिक दबावकै कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छिटो…

मेलम्चीकाे पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ। रास्वपा संसदीय दलको शुक्रबारको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु…

शान्ति सेनामा तैनाथ थापाको गोली लागेर मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ । दोलखा निवासी थापा उक्त गण हडक्र्वाटरको बङ्करमा ड्युीमा…