ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३२ घाइते
कपिलबस्तु ३ फागुन –
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक…
पूवराजा परिवार सहित पुगे देवघाट घुम्न तस्वीरहरु सहित
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् ।
सोही…
न्याय मरेपछि जगाउन उठे पूर्वपश्चिमबाट एकसाथ मिटरव्याजी पीडितहरु
रामकुमार श्रेष्ठ –
नवलपरासी । गत बर्ष मिटर ब्याजीहरुलाई कारवाहीको माग गर्दै लामो समय काठमाडौं धर्नामा बसेर रित्तो हात फर्किएका मिटर ब्जायी पीडितहरु न्याय मरेको भन्दै न्याय जगाउनका लागि एक साथ पूर्वपश्चिमबाट आन्दोलनमा उठेका छनन् ।…
आज वसन्त पञ्चमी, सरस्वती देवीको पूजा आराधना गरी मनाइँदै
आज वसन्त पञ्चमी अर्थात् श्री पञ्चमी । आज सरस्वती पूजा । देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु…
बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता, के भयो छलफल ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ ।
धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएकाे मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम…
पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
१ फागुन, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु…
अरुण चौधरीबारे आदेश दिने न्यायाधीशलाई मुगु सरुवा
काठमाडौँ, २९ माघ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद…
रामग्राम लिज समझदारी रद्द गर्न निर्देशन
गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता,…
तामाङ समुदायले आज सोनाम ल्होसार मनाइँदै
आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार…
कावासोतीमा सुरू भयो नेपाल वर्ड फेयर
घनश्याम बगाले —
नवलपरासी २६ माघ । दोश्रो नेपाल वर्ड फेयर पूर्वी नवलपरासीको कावासोती १३ मा शुक्रबार सुरू भएको छ ।
वर्ड फेयरको कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा वरिष्ठ पंछीविद…