समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति, चौधरी पक्राउ पछि व्यवसायीहरुमा खैलाबैला

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक…

कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । विहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पंक्षि समाजले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…

युरोप पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढीलाई ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् ।…

हेलम्बु जिप दुर्घटनामा दुई भुटानी पर्यटकको मृत्यु, पाँच घाइते

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका- १ स्थित दोरिङ भिरबाट जिप खस्दा त्यहाँ सवार दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ७१ वर्षीया तेन्जिन वाङमो र ३३ वर्षीय टग्पगेङ भुटानी रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका…

मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने जिम्मा अब प्रहरीलाई

काठमाडौँ । मन्त्रिपरिषद्ले मिजरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो । गृह…

ईपीएस भाषा परीक्षाः डेढ दशकमा १ लाख १० हजारभन्दा बढी नेपाली पुगे कोरिया

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर नेपालीहरू दक्षिण कोरिया जान्छन् । सन् २००८ देखि कोरियाले कोरियन भाषा परीक्षा मार्फत नेपालीहरूलाई कामका लागि लग्दै आएको छ । पछिल्लो समय कोरिया नेपाली श्रमिकहरूको…

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी…

मेयर बालेन्द्र शाहद्वारा मतदान बहिष्कार

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको…

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् । माघ…

त्रिवेणी दुम्किबास सडक निर्माणमा बाधक निकुन्ज ऐन सच्याउछौ: मुख्यमन्त्री पाण्डे

कावासोती । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्किबास त्रिवेणी सडक निर्माणका लागि सरकारी वन ऐन बाधक रहेको र त्यस्लाई सच्याईने बताएका छ्न । निकुन्ज ऐनमा केही अफ्ट्यारा रहेको र त्यस्लाई सरल बनाउन निकुञ्जका…