समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी, रिहा हुँदै

काठमाडौँ, मंसिर २९ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएर आज धरौटीमा रिहा हुँदैछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार उनी आज धरौटीमा रिहा हुन लागेका हुन् ।…

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न…

मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनः अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी

मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले अनुचित लेनदेनको केन्द्र मधेस प्रदेश र पश्चिम नवलपरासी भएको निष्कर्ष निकालेको छ। मधेसमा पहिलेदेखि नै साहु महाजन र शोषित पीडितका बीचमा गहिरो खाडल रहेको र गरिबहरू पछिल्लो समय मिटरब्याजका कारण झन समस्यमा…

मानवजाति रहेसम्म बुद्ध शिक्षाको महत्त्व बढ्दै जानेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै…

कावासाेतीमा २ लाख पुरस्कार राशीकाे राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने

रामकुमार श्रेष्ठ - कावासाेती - पूर्वी नवलपरासीकाे कावासाेतीमा जिएम कप भलिबल प्रतियाेगिता हुने भएकाे छ । जिएम समाज कावासाेतीकाे आयोजनामा कावासाेतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरकाे भलिबल प्रतियाेगिता हुने भएकाे हाे । जिएम…

सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका…

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३…

एनसेल शेयर खरिद–बिक्रीमा प्रधानमन्त्रीको चासो, प्राधिकरणलाई दिए यस्तो निर्देशन

काठमाडौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन…

भारतमै ८० प्रतिशत हिन्दु छन्, उतै हिन्दुराष्ट्र बनाए हुन्छ भनेका छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले धर्म निरपेक्षताबारे मुलुकका प्रमुख शक्तिहरूबीच कुनै मतभेद नरहेको र सबै एक रहेको बताएका छन्। सोमबार सिंहदरबारमा सम्पादकहरूसँग कुरा गर्दै प्रचण्डले सबै प्रमुख दलले सोच विचार गरेरै संविधानमा…

एनसेलको दर्ता खारेजी गरी सरकारका स्वामित्वमा लिन क्रान्तिकारी कम्युनिष्ट पार्टीको माग

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एनसेलको दर्ता खारेज गरी यसको सामित्वमा रहेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल सरकारसँग माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आज एक…