ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
प्रधानमन्त्री कार्यालयमा ६८ दरबन्दी कटौती, सचिव संख्या ५ बाट ३
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको हो ।
सञ्चार तथा सूचना…
काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ सिफलस्थित रोहित गुरुङ र जुनु गुरुङले भाडामा लिएर संचालन गरेको दुई वटा जुवा खालबाट आरोपीहरु पक्राउ परेका हुन् ।
जुवा खालबाट ५ लाख ११…
किराँत समुदायले आज उधाैली पर्व धुमधामसँग मनाउँदै
किराँत समुदायको उल्लेख्य बसोबास रहेकाे ताप्लेजुङमा आज चासोक तङ्नाम (उधौली पर्व) धुमधामका साथ मनाइँदै छ ।
नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने (न्वागी खाने) अनि मात्रै मानिसले प्रयोग गर्ने किराँत समुदायको परम्परा छ ।
लिम्बू…
मीनबहादुरको समूह जसले १३८ किलो सुन तस्करी गरे
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र…
रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने
पोखरा, ८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।
शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन…
पूर्वराजा ज्ञानेन्द्र रुपन्देहीमा, नौमती बाजाले स्वागत
बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार रुपन्देही आएका छन् । उनी पत्नी कोमल शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।
बुद्ध एयरको जहाजबाट भैरहवा विमानस्थल ओर्लेका शाहलाई उनी समर्थक र राप्रपाका नेता…
नारायणगढदेखि बुटवलसम्म ११३ किमी हिँडेर रास्वपाले दबाब यात्रा गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा सुरू गर्ने भएको छ।
पुस ९ गतेदेखि गैंडाकोटबाट दबाब यात्रा सुरू गर्ने रास्वपाले बताएको छ।
रास्वपाले नारायणगढ बुटवल सडकखण्डको स्तरोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो…
प्रधानमन्त्री र दुई मन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ।
पाँच वर्षअघि सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानुन बनाउन दिएको परमादेशको पालना नभएको भन्दै…
मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली बिदेसिए
काठमाडौँ । मंसिर महिनामा ७१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुनः श्रम स्वीकृतिसहित ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३६ हजार ८० जनाले पहिलो पटक श्रम…
७ महिनापछि बालकृष्ण खाँण थुनामुक्त
काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएपछि उनी थुनामुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको…