ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताएका छन्। संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे…
रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु
काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप…
एमाले सचिव भट्टराई सवार गाडी तोडफोड
नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ।
ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको ताेक्मेडाँडामा उनी सवार गाडीमा पहिचान पक्षधरले ढुंगामुढा गरेका हुन्।
सात/आठजनाको समूहमा…
आज भाइटीका, १०:५१ बजे शुभ साइत,
काठमाडौँ । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको…
तिहारको चौंथो दिन गोवर्द्धन पर्वतसँगै बली, हली र गोरुको पूजा गरिंदै
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका…
आज नेवार समुदायले म्हः (आत्म) पूजा मनाउँदै
आजको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गर्दैछ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही…
आज नेपाल संवतको नयाँ वर्ष ११४४ शुरू
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका…
आज धनधान्यकी देवी लक्ष्मीपूजा, कसरी पुजा गर्ने ?
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।…
कावासोतीमा नेपाल सम्वत् ११४४ भव्य रुपमा मनाइने
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नेपाल सम्वत् ११४४ कावासोतीमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।
नेवाः देय दबु कावासोती नगरसमितिको आयोजनामा कावासोतीमा रहेको नेवार समुदायको अगुवाहरुको आज कावासोतीमा बसेको…
नेपालमा तारमा गुड्ने रेल चल्ने, यस्तो छ तयारी
राष्ट्रिय योजना आयोगले नयाँ प्रविधि पोडवेलाई सार्वजनिक यातायातका रुपमा परिभाषित गर्ने भएको छ। योजना आयोगले १६ औँ योजनामा तारमा गुड्ने माइक्रो रेलका रुपमा पोडवेलाई अगाडि बढाउन लागेको हो। नेपालमा सार्वजनिक यातायातका रुपमा नयाँ प्रविधि…