समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

अझै पुगेन भुकम्प पीडितसम्म राहत सामग्री, पालमै रात काट्न बाध्य

नलगाड नगरपालिका–२ माझगाउँ टोलका राजकुमार विकको परिवारले दुई रात खुला आकाशमुनि वितायो । शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्कियो । उनीहरुले जसोतसो ज्यान जोगाए । जनाको परिवार शनिबारदेखि बारीको पाटोमा छ । राजकुमारलाई सुत्केरी पत्नी र…

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १०:५१ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको हो भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट…

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका…

भूकम्प अपडेट : रुकुम पश्चिममा २७ जनाको मृत्यु, ५३ जना घाइते

शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको भएको छ । अहिलेसम्म २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार आठबीसकोट नगरपालिकामा १८ जना…

जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका अनुसार जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै…

जाजरकोट भूकम्प : कम्तिमा तिनकाे मृत्यु, १५ जना बढी अस्पताल भर्ना

मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी कम्तीमा तीनजनाले ज्यान गुमाएका छन्। शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट खलंगामा एक र नलगाडमा दुईजनाकाे ज्यान गएकाे जिल्ला…

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनीमा

भैरहवा मंसिर १४ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस बुद्धजन्मस्थल लुम्बिनी आईपुगेका छन् । महासचिव गुटेर्रस पोखरा वाट विमानमा गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा अवतरण गरेपछि हेलिकप्टर मार्फत लुम्बिनी आईपुगेका हुन ।…

इजरायलमा ज्यान गुमाएका तीन जना नेपालीको शव पहिचान

दक्षिणी इजरायलको किबुचमा आतंकवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार…

विजयादशमीमा आज टीका लगाइ माग्ने र लगाइदिने कुन-कुन दिशा फर्किने ?

काठमाडौँ । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा भट्टराई बताउछन् । चन्द्रमालाई…

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा बस्ने सनातन…