समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आज दशैंको टिका, उत्तम साइत बिहान ११ः०२ बजे

काठमाडौँ । काठमाडौँ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना…

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको…

इजरायलमा मारिएका ४ जनाको शव आइतबार आउँदै, हेलिकप्टरमार्फत धनगढी लगिने

काठमाडौँ । इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो। पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा…

आज नवरात्रको सातौँ दिन : फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा…

दशैंमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई…

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । लेग स्पीनर मौसम ढकालले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दा ढकालले डेब्यू गरेका हुन् । प्रतियोगिता सुरु हुनुअघि…

आज घटस्थापना संगै शुरू भयो बडादशैं

काठमाडौं । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने यस बर्षको बडादशैं आज (आईतबार)बाट शुरू भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म समाप्त गरी…

राजावादीहरुले काठमाडौंमा निकाले मोटरसाइकल र्याली

काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौँमा मोटरसाइकल -याली निकालेका छन् । शनिबार राजसंस्था पक्षधरहरुले काठमाडौंमा ठूला संख्यामा मोटरसाइकल ¥याली निकालेका हुन् । उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै…

विदेशका ३० देशमा दशैंको टीकाको साइत यस्तो छ ः कुन देशमा कति बजे शुभ साइत ?

काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको आइतबार बसेको बैठकले ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले…

इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार…